ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करको अर्को समूह खोज्दै अनुसन्धान समिति


एबीसी न्यूज
२१ बैशाख २०७५, शुक्रबार   ७ : ०९   बजे

काठमाडौं, २१ वैशाख । सनम शाक्य हत्या र हराएको भनिएको साढे ३३ किलो सुनबाट सुरु भएको अनुसन्धानले सुन तस्करको समूहको पर्दाफास भएको छ ।
तस्करीमा सघाएको आरोपमा ८ जना प्रहरी पक्राउ परिसकेका छन् । एक जना एसएसपी अझै फरार छन् । तर, साढे ३३ किलो सुन अझै भेटिएको छैन ।

अनुसन्धान समितिले प्रहरी, व्यवसायी र एयरलाइन्सका कर्मचारीलाई मात्रै कारबाहीको दायरामा ल्याएको भन्दै प्रश्न पनि उठेको छ ।
चार वर्षयता नेपालमा गोरेकै नेतृत्वमा मात्रै ४२१ पटक गरी झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको अनुसन्धान टोलीको निष्कर्ष छ । यति ठूलो परिमाणमा सुन तस्करी हुँदा विमानस्थलमा भएको भन्सार कार्यालय, अध्यागमन, गुप्तचार लगायतका संयन्त्रको कुनै सहयोग छैन ? आखिर किन त्यसतर्फ छानबिन भएन ? यो प्रश्न अहिले अनुसन्धान समितितर्फ तेर्सिएको छ । स्रोतका अनुसार छानविन समितिले सुन तस्करीको र्‍याकेट चलाइरहेको अन्य गिरोहतर्फ पनि छानबिन अघि बढाएको छ

गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा रहेको अनुसन्धान समितिका एक अधिकारीका अनुसार अनुसन्धान सकिएको छैन, त्यसैले यो पाटो बाँकी रहृयो ।

‘यो अनुसन्धानको प्रस्थान विन्दु सनम शाक्यको हत्या हो । त्यससम्बन्धी मुद्दा निश्चित अवधि ६० दिनमा अदालतमा बुझाउनु पर्ने भएकाले अहिले पहिलो फेजमा त्यसतर्फ अनुसन्धान भएको हो’, उनले भने, ‘अनुसन्धान सकिएकै छैन, जारी छ ।’

उनका अनुसार संगठित अपराध ऐनमा मुद्दा अदालतमा बुझाइए पनि अनुसन्धानका क्रममा अन्य थप व्यक्ति संलग्न भएको देखिए वा अभियोग लगाउनु पर्ने भयो भने फेरि पनि नियन्त्रणमा लिन र अभियोग लगाउन मिल्ने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चुनदेवीमा देउवाको नेमप्लेट र लेटरप्याड दुरुपयोगप्रति कांग्रेस अनुशासन समितिको चासो

वनमा एक्लै वा निहुरिएर काम गर्नेहरू बाघको आक्रमणको उच्च जोखिममा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चुनदेवीमा देउवाको नेमप्लेट र लेटरप्याड दुरुपयोगप्रति कांग्रेस अनुशासन समितिको चासो

वनमा एक्लै वा निहुरिएर काम गर्नेहरू बाघको आक्रमणको उच्च जोखिममा

लगातारको वर्षाले देशभरका सडक प्रभावित, विभिन्न खण्डमा राति सवारी सञ्चालनमा रोक

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

Supreme Court Temporarily Allows Trump’s $400 Million White House Ballroom Project To Proceed

Türkiye Seeks Interpol Arrest Warrant for Netanyahu on Genocide Charges

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu