ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीसीए स्कुल अफ अकाउन्टेन्सीका विद्यार्थी सोनिका महर्जन वल्र्ड र्याङ्किङमा दोस्रो स्थान


एबीसी न्यूज
२१ बैशाख २०७५, शुक्रबार   ५ : ०९   बजे

काठमाडौ, २१ वैशाख । अन्तराष्ट्रिय ख्याति प्राप्त व्यवसायिक शिक्षा अन्तर्गत एसीसीए ACCA ( एसोसियसन अफ चाटर्ड सर्टिफाई अकाउन्टस) को नतिजा प्रकाशित भएको छ ।


नतिजा बमोजिम सीसीए स्कुल अफ अकाउन्टेन्सीका विद्यार्थी सोनिका महर्जनले वल्र्ड र्याङ्किङमा दोस्रो स्थान ल्याउन सफल भएकी छिन् । महर्जनले नेपालको शैक्षिक गुणस्तरलाई विश्वसामु परिचित बनाउन सफल भएको भन्दै सीसीए स्कुल अफ अकाउन्टेन्सीले सम्मान गरेको छ । अकाउन्टेन्सीले नेपाल र्याङ्किङ तथा वल्र्ड  र्याङ्किङ ( world Ranking/ nepali  Ranking  ) अन्र्तगतका विद्यार्थीहरुलाई सम्मान कार्यक्रमको आयोजाना गरि पुरस्कार समेत वितरण गरेको हो ।

विगतमा एसीसीए पढ्नेहरुको संख्या न्यून भए पनि पछिल्लो समयमा एसीसीए पढ्नेको संख्या बढ्ेको छ । सम्मान कार्यक्रममा बोल्दै नेपाल प्रमुख रविन कटुवालले एसीसीए शिक्षा नेपालमा समेत उपयोगी भएको हुदा पढ्नेको सख्या दिन दिनै बढदै गएको बताउनुभयो ।

कलेजका अध्यक्ष विक्रान्त आर्चायले आफ्नो विद्यालयले वल्र्ड र्याङ्किङमा दोस्रो स्थान हात पार्न सफल भएकोमा खुशी ब्यक्त गर्दै विद्यालयलाई थप सुधार गर्दै प्रथम गुणस्तरिय शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चुनदेवीमा देउवाको नेमप्लेट र लेटरप्याड दुरुपयोगप्रति कांग्रेस अनुशासन समितिको चासो

वनमा एक्लै वा निहुरिएर काम गर्नेहरू बाघको आक्रमणको उच्च जोखिममा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चुनदेवीमा देउवाको नेमप्लेट र लेटरप्याड दुरुपयोगप्रति कांग्रेस अनुशासन समितिको चासो

वनमा एक्लै वा निहुरिएर काम गर्नेहरू बाघको आक्रमणको उच्च जोखिममा

लगातारको वर्षाले देशभरका सडक प्रभावित, विभिन्न खण्डमा राति सवारी सञ्चालनमा रोक

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

Supreme Court Temporarily Allows Trump’s $400 Million White House Ballroom Project To Proceed

Türkiye Seeks Interpol Arrest Warrant for Netanyahu on Genocide Charges

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu