ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा अहिलेसम्मकै डरलाग्दो सेल्फी खिच्ने १० युवती (फोटोफिचर युवती )


एबीसी न्यूज
२६ बैशाख २०७५, बुधबार   ६ : ४७   बजे

एजेन्सी – प्रायः युवतीहरुमा सेल्फी खिच्ने चाहना बढी हुने विभिन्न अध्ययनले देखाएका छन् ।

कोही-कोही त सेल्फीको लतमा नै पर्ने गरेका पनि छन् । यस्तै लतमा परेकी छिन्, रुसकी एक युवती ।

सेल्फीको लतमा परेकी रुसकी एक युवतीले यतिसम्म खतरा उठाएकी छिन् की, जुन हेर्दा मात्रै होइन सुन्दा समेत सातो जान्छ ।

उनले लिएका सेल्फीलाई संसारकै सबैभन्दा खतरनाक सेल्फी मानिएको छ ।

एन्जेला निकोलाउ नामकी यी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण स्थानमा गएर सेल्फी वा तस्विर खिचेकै कारण उनी अहिले विश्वभर चर्चामा आएकी छिन् ।

एड्भेन्चरकी शौखिन यी युवती पेशाले फोटोग्राफर हुन् ।

एन्जेलाले अलग अलग भवनको छतको छेउमा गएर सेल्फी खिचेका ति तस्विरहरु हेर्दा नै आगं सिरिगं हुन्छ ।

उनले यी तस्वीर खिच्नलाई निकै जोखिम उठाएकी छिन् ।

किनकि सानो गल्तीले पनि उनको ज्यान जान सक्थ्यो ।

उनले एक-दुई नभइ दर्जनौँ सेल्फी वा तस्विर निकै जोखीम मोलेर खिचेको देख्दा जो कोहीले पनि उनलाई साहासी र ज्यानको बाजी लगाएर तस्विर खिच्न खप्पिस युवतीको संज्ञा दिएका छन् ।

सम्पर्क

contact: 9802066889 
mail : [email protected]

  • Contact us
  • Home
  • Privacy Policy
maintain by Hazegraphics | Theme: News Portal by Mystery Themes.
  • अन्तर्वार्ता
  • अपराध
  • मनोरञ्जन
  • पर्यटन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन म्याग्दीको तातोपानीमा विश्रामपछि जोमसोमतर्फ प्रस्थान

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई बधाई

सम्बन्धित

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध

लघुकथा दिवसमा अल्पविराम पोखरेली सम्मानित, सर्वनाममा मञ्चन भए दुई लघुकथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu