ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोलेको कुरालाई केही बज्रस्वाँठले अपभ्रंश गरे – प्रधानमन्त्री ओली


admin
१ जेष्ठ २०७५, मंगलबार   ६ : ३९   बजे

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी ओलीले नेपालको हित विपरीत एक शब्द नबोलेको प्रस्ट्याउँदै देशको हित विपरीत कतै पनि सम्झौता नभएको जिकिर गरे।

२८औं युवा संघको स्थापना दिवसमा बोल्दै ओलीले आफूले बोलेका कुरालाई केही बज्रस्वाँठले अपभ्रंश गरेको बताउँदै गणतन्त्रको लागि आफू लड्दा नजन्मेकाहरुले ‘बयलगाडा-बयलगाडा’ भन्दै झुठो आरोप लगाइरहेको बताए।

‘गणतन्त्र भनेको बयलगाडा चढेर अमेरिका पुग्न खोज्नु जस्तै हो’ भन्ने विगतको उनको अभिव्यक्तिलाई लिएर आलोचकहरुले कटाक्ष गरेपछि प्रधानमन्त्री ओलीले सो टिप्पणी गरेका हुन् ।

सोही कार्यक्रममा ओलीले प्रगतिशील र गतिशील मात्रै युवा हुनसक्ने भन्दै अनुचित कार्यमा सम्झौता नगर्न युवाहरुलाई सुझाए। उनले युवा पुस्ताले नेतृत्व हस्तान्तरणको कुरा गरिरहेकोप्रति लक्षित गर्दै नेतृत्व ओलम्पिक टर्च हस्तान्तरण गरे जस्तो नहुने बताए।

उनले पाँच वर्षभित्र नौ सय मेगावाट बिजुली थपिने बताए। त्यस्तै भारतबाट बिजुली ल्याउने क्रम अन्त्य हुन लागेको बताए। ‘अब २र३ वर्षमा बिजुली भारतलाई बेच्न सक्छौ’, उनले भने।

त्यस्तै सोमबार संसदमा बोलेका गगन थापाप्रति कटाक्ष गर्दै उनले कांग्रेस आत्तिएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group