ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको निर्णय क्षमता असाधारण नै हो : विष्णु पौडेल, महासचिव नेकपा(भिडियो)


ABC NEWS
१३ जेष्ठ २०७५, आइतबार   १ : १२   बजे


काठमाडौं १३ जेठ । (एबीसी)- नेपाल कम्युनिस्ष्ट पार्टीका नवनियुक्त महासचिव विष्णु पौडेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णय क्षमता असाधारण रहेको बताउनु भएको छ । एमाले माओवादी एकताका सुरुवातदेखिका पहलकर्ता मध्येका एक महासचिव पौडेलले केपी ओली र प्रचण्डले विश्वका लागि नै नयां सन्देश दिएको दावी गर्नु भएको छ ।
पौडेलले एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै आगामी महाधिवेवशन नीति र नेतृत्व दुवै सहमति सम्पन्न गर्ने रोडम्याप तयार गरेको समेत स्पष्ट गनुभयो ।

सुरुमा पार्टी केन्द्रीय समितिमा दुई जना अध्यक्ष भएपनि मातहत कमिटिहरुमा एकल अध्यक्ष रहने पौडेलले स्पष्ट गर्नुभयो ।
पौडेलले कुनै पनि एकजना पार्टी सदस्यलाई जिम्मेवारी विहीन अवस्थामा नराख्ने दावी गर्नुभयो ।

पौडेलसंग पार्टी एकताको पहलदेखि आगामी संगठनको स्वरुपसम्मका विषयमा गरिएको कुराकानी एबीसी टेलिभिजनमा शनिबार राती ९ बजे प्रसारण भएको थियो । (भिडियो वार्ता)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group