ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी बिकास कोष परिसरभित्र बलत्कारको असफल प्रयास


admin
२० जेष्ठ २०७५, आइतबार   ७ : ४४   बजे

लुम्बिनी, २१ जेठ । बुद्धजन्म स्थल लुम्बिनीलाई तीन बर्गकिलोमीटर बुद्धकालीन सुन्दर बगैचा बनाउने चर्चा चलिरहेको बखत जंगल झाडी कसैका लागि सुन्दर बगैचा कसैका लागि अभिशाप नै बनेको छ ।

प्राप्त समाचार अनुसार कोष स्थित लुम्बिनीग्राम भित्र पूर्ब पश्चिम सीशौझाडी बीचमा डेढ किलोमीटर एशियन हाईवेबाट एक नव बिबाहित दम्पती यात्रा गरिरहेको बखत शनिवार साँझ पौने सात बजे श्रीमान माथि कूटपीट गर्दै श्रीमती माथि बलत्कारको असफल प्रयास भएको हो ।

आफू साईकल मार्फत एशियन हाईवेबाट यात्रा गरिरहेको बखत लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ बस्ने २२ बर्षीय जमालुद्दीन मुसलमानको नेतृत्वमा अन्य तीन जना युवाहरु घेरा हाली आफूलाई कूटपीट पश्चात श्रीमतीलाई धकेल्दै झाडी भित्र लैजान खोज्दा प्रहरीलाई खबर गर्दा प्रहरीले उद्धार गरेको गैडहवा गाँउपालिका वडा नं. ८ हसनापुर निवासी पीडित २१ बर्षीय प्रमोद यादवले जानकारी गराए ।

नवदम्पत्तीलाई उद्धार पश्चात अन्य तीन जनालाई केरकार गरि छाडेर नेतृत्वकर्ता जमालुद्दीनलाई प्रहरी नियन्त्रणमा राखी सार्बजनिक अपराध ऐन अन्र्तगत कानूनी कार्यवाही प्रक्रिया अघि बढाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक शंकरपोखरेलले बताए ।

यद्यपि आफूहरुले जर्बजस्तीकरणीको प्रयास सम्बन्धमा मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले आफै सार्बजनिक मुद्दा लेख्न लगाई प्रहरीकोठा भित्रै हस्ताक्षर गर्न लगाउदा पीडित पक्षले असन्तुष्टी जाहेर गरेको छ ।

सो सम्बन्धमा प्रनि पोखरेलसंग बुझन खोज्दा उनले श्रीमान छदाछदै बलत्कारको प्रयास हुनै नसक्ने बताउँदै प्रमाण नपुगेर सार्बजनिक अपराध ऐन अन्र्तगत मुद्दा प्रक्रिया अघि बढाईएको बताए । उनले नवदम्पती देखेर मुसलमानले सिटी बजाए पछि दुबै पक्ष बीच बिबाद भई कूटपीट लछारपछार भएको र युवतीमाथि पनि संबेदनशील अंगमा हातपात भएपछि आक्रोशमा पीडित पक्षले जर्बजस्तीकरणी प्रयासको मुद्दा दर्ता गराउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group