ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोर्चुगल विजयी, मोरक्को बाहिरियो


एबीसी न्यूज
६ असार २०७५, बुधबार   ८ : १४   बजे
मोरक्कोलाई हराउँदै पोर्चुगलले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा पोर्चुगलले मोरक्कोलाई १-० गोल अन्तरले हराउँदै अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनाएको हो।

मस्को स्थित लुजनेकी रंगशालामामा भएको खेलमा पोर्चुगललाई जिताउन कप्तान क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे।

पहिलो हाफको चौथो मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरूआती अग्रता दिलाएका थिए। उनले कर्नरमार्फत आएको बलमा उत्कृष्ट हेड गोल गरे। जारी विश्वकपमा उनको यो चौथो गोल हो। यसअघि पहिलो खेलमा उनले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए।

पहिलो खेलमा पोर्चुगल स्पेनसँग ३ – ३ गोलको बराबरीमा रोकिएको थियो। पहिलो खेलमा इरानसँग १-० गोल अन्तरले पराजित भएको मोरक्को बाहिरिएको छ। २० वर्षपछि विश्वकपमा फर्किएको मोरक्को अन्तिम खेल अगाडिनै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group