ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया राष्ट्रपतिबाट उपयुक्त समयमा नेपाल भ्रमण हुन्छ : प्रधानमन्त्री ओली


admin
१० असार २०७५, आइतबार   ११ : ०९   बजे

काठमाडौं, १० असार । ६ दिने चीन भ्रमण सकेर फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण उपलब्धीमुलक भएको बताउनुभएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले चीनसँग गरिएका सहमति र समझदारीले नेपालको विकास र समृद्धिका लागि कोशेढुंगा हुने बताउनुभएको हो ।

उपयुक्त समयमा चिनिया राष्ट्रपतिले नेपाल भ्रमण गर्ने उहाँले जानकारी दिनुभयो । चीनसँग भएका व्यापार र पारवहनसम्बन्धी सम्झौताको प्रोटोकलमा आगामी जुलाईसम्ममा हस्ताक्षर हुने बताउँदै उहाँले त्यसपछि नेपालले चीनको बाटो भएर आयात निर्यात गर्न पाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल छिमेकी मुलुकहरुसँग मित्रवत सम्बन्ध राख्न चाहेको बताउँदै उनीहरुका सम्वेदनशीलताबारे समेत सचेत भएको बताउनुभयो ।

त्यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग भएका सहमति र समझदारीबारे जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री ओली ६ दिने भ्रमण पुरा गरी स्वदेश फर्किनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group