ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशका मन्त्रालयमा कर्मचारीको अभाव,उपलब्ध कर्मचारी दक्ष नभएको


एबीसी न्यूज
२१ असार २०७५, बिहिबार   ४ : १८   बजे

काठमाडौं , २१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइको क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारकोबीचमा आपसी समन्वय हुनुपर्नेमा विभिन्न प्रदेशका भौतिक योजना तथा व्यवस्था मन्त्रीले जोड दिनुभएको छ ।

समन्वयको अभावमा प्रदेशमा विकास निर्माणका काम अगाडि बढ्न नसकेको, विगतदेखि नै निर्माणमा रहेका र निर्माण हुने क्रममा रहेका आयोजनाको प्रगतिसमेत प्रभावकारी नभएको भन्दै उहाँहरुले समस्याको पहिचान र आवश्यक सहजीकरणका लागि आग्रह गर्नुभएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित अन्तक्र्रियामा प्रदेशका भौतिक पूर्वाधारमन्त्रीले दोहोरोपना नहुने गरी ऊर्जा, जलस्रोत, सिँचाइ, वैकल्पिक ऊर्जा, जलउत्पन्न प्रकोप नियन्त्रण, मौसम पूर्वानुमानलगायतका विषयमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँहरुले प्रदेशका मन्त्रालयमा कर्मचारीको अभाव रहेको, उपलब्ध कर्मचारीसमेत कतिपय अवस्थामा दक्ष नभएको, योजना कार्यान्वयनमा समस्या भएको भन्दै तत्काल सुधारका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराउनुभएको थियो ।

विषयगत कर्मचारी व्यवस्थापनको विषय असाध्यै महत्वपूर्ण भए पनि हालसम्म नभएकाले योजना कार्यान्वयनमा समस्या आएको प्रदेश नं २ का भौतिक पूर्वाधार भौतिक योजना तथा व्यवस्था मन्त्री जीतेन्द्र सोनालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीप्रति पूर्वराजा ज्ञानेन्द्रको दुःख, खोज–उद्धार तीव्र बनाउन आग्रह

बाढीको त्रासमा नुवाकोट : बस्ती पुरिए, दर्जनौँ सम्पर्कविहीन, उद्धारमा कठिनाइ

सम्बन्धित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu