ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहाडीलाई ज्यान मार्ने धम्की दिनेको पहिचान गरी कारर्वाही गर्न माग


bhawani desk
१४ श्रावण २०७५, सोमबार   ५ : १४   बजे

काठमाडौं,१४ साउन । प्रेस चौतारी नेपालले बुधबार साप्ताहिकका सम्पादक उज्ज्वल पहाडीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको पहिचान गरी कारर्वाही गर्न माग गरेको छ ।

आज प्रेस चौतारीका महासचिव राजेश राईले विज्ञप्ति जारी गर्दै अज्ञात व्यक्तिले दिएको ज्यान मार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्पादक पहाडीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको पहिचान गरी कारवाही गर्न माग गर्नुभएको हो ।

विज्ञप्तिमा पछिल्लो दिनमा पत्रकारमाथि भौतिक आक्रमण र धम्कीका घटना बढेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप तथा पत्रकारमाथि भइरहेका भौतिक आक्रमणका घटनालाई गम्भीरताको साथ लिएर निर्वाध समाचार संकलन तथा सम्प्रेषणको निम्ति वातावरण बनाउन सरकारसँग माग गरिएको छ ।

सम्पादक पहाडीलाई आज बिहान करीब १० बजे भक्तपुरबाट नयाँ बानेश्वरतर्फ आउने क्रममा जडीबुटीमा बा ७५ प ५१९ नं को बाइकमा सवार अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको जनाइएको छ । ती व्यक्तिले पहाडीलाई बाटोमा पटक–पटक अवरोध गर्दै सार्वजानिक गाली बेइज्यती गर्नुका साथै पहाडीको फोटो खिचेर जीउज्यानमाथि नै खतरा हुने धम्की दिएका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष सन्तराम विडारीले पनि पत्रकार पहाडीलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group