ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा पनि कीकी च्यालेञ्जको आतंक


एबीसी न्यूज
१९ श्रावण २०७५, शनिबार   ४ : ११   बजे
संसारभर अहिले कीकी च्यालेञ्जको भूत सवार भएको छ । बच्चादेखि बुढासम्मले च्यालेञ्ज स्वीकार गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा राखिरहेका छन् ।यो च्यालेञ्ज स्वीकार्दै भिडियो बनाउने क्रममा कैयन दुर्घटना समेत भएका छन् । छिमेकी मुलुक भारतमा पनि कीकी च्यालेञ्जको आतंक फैलिएको छ ।

च्यालेञ्ज स्वीकार्ने नाममा नागरिकहरूले जोखिमपूर्ण भिडियो बनाउन थालेपछि प्रहरी हैरान भएको छ । प्रहरीले ट्वीट नै गरेर यस्तो नगर्न चेतावनी दिएको छ ।

के हो कीकी च्यालेञ्ज ?

‘कीकी च्यालेञ्ज’ एक क्यानेडियन र्‍याप गायकको गीत हो । यो गीत अहिले युट्युवमा भाइरल बनिरहेको छ ।

च्यालेञ्ज पूरा गर्नका लागि एक व्यक्ति गाडीमा बस्छ र उसले गाडी चलाउँदै भिडियो पनि खिच्छ । गाडीको अगाडिको एक ढोका खुला रहन्छ र त्यसबाहिर एक व्यक्ति चलिरहेको गाडीलाई हेर्दै बीच सडकमा नाच्छ । साथमा गीत पनि बजिरहेको हुन्छ– ‘कीकी, डु यु लभ मी …. ?

यसरी सडकमा नाच्ने र ढोका खोलेर गाडी चलाउने गर्दा दुर्घटना बढेको छ ।

अझ डरलाग्दो कुरा त के भने च्यालेञ्ज पूरा गर्न बीच सडकमा नाच्ने व्यक्ति कुदेर चलिरहेको गाडीभित्र बस्नुपर्ने हुन्छ । तब मात्र यो च्यालेञ्ज पूरा भएको मानिन्छ ।

अभिनेतासमेत गरिरहेका छन् च्यालेञ्ज स्वीकार !

यस च्यालेञ्ज पूरा गर्नका लागि बलिउडका चर्चित अभिनेता पनि लागिपरेका छन् ।

हेर्नुहोस्, च्यालेञ्ज पूरा गर्ने क्रममा भएका केही दुर्घटना :

https://www.facebook.com/aajtak/videos/10157382655377580/?t=84

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मी र ३८४ पर्यटक

बाढीले थिलथिलो नेपाललाई राहतको हात, भारत–चीनसँगै विश्व बैंक अघि सर्‍यो

सम्बन्धित

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu