ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज


ABC NEWS
१० भदौ २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौं । अभिनेता यश अभिनीत भारतीय फिल्म ‘टक्सिक : अ फेयरीटेल फर ग्रोन–अप्स’ नेपालमा प्रदर्शनमा आएको छ। फिल्म आक्रामक शोसहित नेपाली हलमा रिलिज भएको हो।

गीतु मोहनदासको निर्देशनमा बनेको यो ग्याङस्टर–एक्सन थ्रिलरमा यश दोहोरो भूमिकामा देखिएका छन्। उनले फिल्ममा बुवा र छोराको भूमिका निर्वाह गरेका छन्। फिल्मलाई १६ वर्षमाथिका दर्शकले मात्र हेर्न पाउनेछन्।

फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र रुक्मिणी वसन्त मुख्य भूमिकामा छन्। फिल्मको कथा यश र गीतु मोहनदासले संयुक्त रूपमा लेखेका हुन्।

‘केजीएफ २’पछि यशको नयाँ फिल्म भएकाले ‘टक्सिक’लाई बहुप्रतीक्षित चलचित्रका रूपमा हेरिएको छ। सन् १९४० देखि १९७० को दशकसम्मको समयरेखामा गोवामा सेट गरिएको फिल्मले गोवाको जीवन्त सांस्कृतिक परिवेशको पछाडि लुकेको शक्तिशाली लागुऔषध कार्टेलको कथा प्रस्तुत गर्छ।

एक्सन, अपराध र ग्याङस्टर संसारलाई केन्द्रमा राखिएको फिल्मले यशको नयाँ अवतारलाई प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu