ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : ३५   बजे

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ।

शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा संगीत पनि शिवाकोटीकै छ। गीतका शब्द सुष्मा सिग्देलले लेखेकी हुन्।

‘नक्कल पारी’ले पछिल्लो समय तीज पर्व संस्कृति र परम्पराभन्दा देखावटीतर्फ उन्मुख हुँदै गएको विषयलाई प्रस्तुत गरेको छ। विशेषगरी पहिरन र गहनामा अरूको देखासिकी गर्ने प्रवृत्तिमाथि गीतमार्फत व्यंग्य गरिएको छ।

गीतको भिडियोमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह र दिल श्रेष्ठले अभिनय तथा नृत्य गरेका छन्।

रेखा थापाको निर्देशन रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन्।

ध्रुव लम्सालको पटकथा रहेको चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। चलचित्रको छायांकन सुदीप बरालले गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाभित्र फेरि हलचल : तीन सांसदलाई पदमुक्त गर्ने निर्णयलाई कमल थापाले भने– ‘फेक हो कि भन्ने लाग्छ’

प्रतिनिधिसभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने

सम्बन्धित

‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने

तीन दिनसम्म गुञ्जियो जमल, ‘लोकदोहोरी मेला २०८३’ सम्पन्न

अमेरिकी गायिका जेसिका लीन साङ्गीतिक आदानप्रदानका लागि काठमाडौँमा

‘झ्याम पारम्’ को धमाका : युट्युबमा एक करोड भ्युज, टिकटकमा १० लाखभन्दा बढी भिडियो

कान्समा इतिहास रचेको ‘तिनीहरू’ अब नेपालमा, निर्माता भन्छन्– ‘यो केवल तेस्रोलिंगीको कथा होइन’

बक्सअफिसमा ‘गौँथली’को दबदबा, साढे २५ करोड नाघ्यो कमाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu