ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुझायो संयुक्त विधार्थी सँगठनले ज्ञापनपत्र


bhawani desk
२० श्रावण २०७५, आइतबार   ४ : ५४   बजे


बझाङ,२० साउन । प्राविधिक शिक्षातर्फ पैसाको चलखेल भएको भन्दै आईतवार संयुक्त विधार्थी सँगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

जिल्लामा रहेको जालपा माध्यामिक विद्यालय देवलमा कृषि तथा भेटेनरी समुहमा प्रवेश परीक्षाका साथै बिगतमा विधार्थी भर्ना प्रकृयामा देखीएको र अनियमिता गरेको भन्दै सँयुक्त रुपमा विधार्थी नेता तथा अनेरास्वभियु क्रान्तिारीका जिल्ल अध्यक्ष रामचन्द्र रोकाया,अनेरास्ववियुका जिल्ला सचिव प्रविन धामिको नेतृत्वमा बुझाएको हो ।
विधार्थीको टोलिले बुझाएको ज्ञापनपत्रमा निष्पक्ष,मर्यादित, र क्षमतावान विधार्थीहरुलाई विधालयमा ल्याउन अनुरोध पनी गरेको छ ।
सँयुत्त

विधार्थी सँङ्गठनहरुले बुझाएकोे ज्ञापन पत्रबुझ्दै प्रमुखजिल्लाअधिकारी प्रेम सिहँ कुवरले विधार्थी नेताहरुकोे मागलाई पुरा गरी छाड्ने बताउनु भएको छ ।

ज्ञापनपत्रमा भनिएको छ,समावेसि तथा आरक्षणका हकमा सोहि समुहबीच प्रतिस्पर्धा गरीयोस,विधार्थीहरुबाट उठाईने शुल्कमा गरीएको वृद्धि तरुन्त घटाईयोस विधार्थीहरु पुस्तकालय प्रयोगशाला र प्रतियोगितात्मक फिल्ड कृषितथा पशुपालन क्षेत्रको प्रयाप्त ब्यावस्था गरीयोस,प्रवेस परीक्षा स्वच्छ तथा निष्पक्ष लिईयोस भन्दै ज्ञापनपत्र बुझाएको भनी अनेरास्ववियुका जिल्ला सदस्य दिपक बोहाराले बताएका छन ।

विधालय समितीले विधार्थीहरुवाट महङगा शुुल्क असुलेको र प्राविधिक शिक्षातर्फ छात्रवृत्ति कोटा खोलेको भएतापनि विज्ञापनमा नटासेको र छात्रवृत्ति कोटामा ३ जनाको मात्र निवेदन परेको विद्यायमा मा चलखेल भएको आरोप लगाएका छन ।

यदि विद्यालयमा कुनै पैसाको चलखेल भए ज्ञापनपत्रमा भनिएका कुराहरु लागु नगरे आफुहरु कडा आन्दोलनमा उत्रिने विधार्थी नेताहरुको भनाइ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu