ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकद्वारा बाल यौन दुराचारको प्रयास


bhawani desk
१९ भदौ २०७५, मंगलबार   ४ : ३४   बजे

सर्लाही,१९ भाद्र । सर्लाहीको लालबन्दीमा टियुसन पढन गएकी दुई जना छात्रमाथी एक शिक्षकले यौन दुराचारको प्रयास गरेका छन ।

लालबन्दी नगरपालीका (५ का कक्षा ७ मा पढ्ने ११–११ वर्षका दुई छात्रालाई सर्लाही हरिपुर्वा( ८ बसतपुका २४ वर्षय शिक्षक सिहासन रायले यौनजन्य गतिविधि गर्न खोजेको पीडित छात्राका अभिभावकहरले गुनासो गरेका छन ।

हरिपुर्वा बसतपुर घर भएका रायले आफ्नो डेरा मा टिउसन पढ्न आएका लालबन्दीका दुई छात्रमाथी पटकपटक यौन दुराचारको प्रयास गरेपछि पीडित परिवारले ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन।
आफुुहरुलाई शिक्षक रायले विभिन्न बहाना गोप्य अङ्ग छुने गरेको पीडित छात्राहरूले आफुहरुलाई बताए पछि प्रहरीमा किटानी जाहेर गरेको पिडित बालिकाका अभिभावक ले नाम नबताउने सर्तमा बताए ।

यस बारे मा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेल संग बुझ्दा किटानी जाहेरी परेको र त्यसको लागी आफुहरु पिडकलाई कारर्बाहीको लागी प्रकृया अगाडि बढाएको भए पनि नयां मुलुकी एनमा व्यवस्था भए अनुसार अदालतको पत्र न आएको हुंदा कारर्बाही तत्काल गर्न नसक्ने भएको भनाई छ ।

शिक्षक राय विगत केहि महिना देखी लालबन्दी को एक निजि विद्यालयमा अध्यापन गराउदै आएका र विद्यालय का छात्रा बालिकाहरु टिउसन पढ्न जादा रायले बालिका माथी पटक पटक यौन दुराचारको प्रयास गरेपछि किटानी जाहेरी इलाका प्रहरी कार्यालयमा दर्ता गराएपछि यो घटना को रहस्य बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group