ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला पन्त हत्या प्रकरण : प्रारम्भिक अनुसन्धानमै प्रहरी चुक्यो – मानव अधिकार आयोग


एबीसी न्यूज
२१ भदौ २०७५, बिहिबार   ४ : ५४   बजे

कञ्चनपुर, २१ भाद्र । निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भएको राष्ट्रिय मानव अधिकारले जनाएको छ ।

बिहीबार महेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आयोगले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा निर्मलाको हत्यामा प्रहरीको प्रारम्भिक अनुसन्धानमै त्रुटि भेटिएको बताउनुभएको हो ।

उहाँले जुन प्रक्रियाबाट निर्मलाको घटनाको त्यो प्रक्रियाबाट अनुसन्धान हुन नसकेको बताउदै प्रहरी प्रारम्भिक अुनसन्धान मै चुकेको बताउनुभयो । ‘हाम्रो टिमले गरेको अध्ययन गरेर तयार पारेको प्रतिवेदनमा हेर्दा प्रहरी प्रारम्भिक अनुसन्धामै चुकेको देखिन्छ’, प्रवक्ता अन्सारीले भन्नुभयो ‘यो एउटा घटनाले गर्दा यस्तो भएको होइन् । यसमा अरु थुप्रै घटनाहरु पनि जोडिएका छन् ।’

उहाँले निर्मलाको बलात्कारपश्चात हत्याको अभियोगमा पक्राउ परेका दिलिपसिंह विष्टलाई उपचारका नाममा काठमाडौं लगेर प्रहरीले अँध्यारो कोठमा बन्दी बनाएर राखेको भन्दै खबर आएकाले उसको अवस्था बुझ्न केन्द्रमा खबर गरिसकेको बताउनुभयो ।
महिलामाथि हुने हिंसाका घटनालाई प्रहरीले अन्य अपराधजस्तो संवेदनशील रुपमा नहेर्ने भएकाले पनि बलात्कार जस्ता जघन्य घटनाहरु बढ्दै गएको उहाँको भनाई छ ।
उहाँले प्रहरीले निर्मलाको हत्या प्रकरणमा निर्दोष व्यक्तिलाई बिना कुनै प्रमाण नियन्त्रणमा लिएर दुःख दिएको भन्दै प्रहरीसँग उनीहरुको मेडिकल जाँच र नियन्त्रणमा लिनुको कारण माग गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu