ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हप्ता दिनदेखी अबरुद्ध बाटो गाउँपालीका अध्यक्षको पहलमा खुल्यो


एबीसी न्यूज
२३ भदौ २०७५, शनिबार   १० : ३५   बजे


काठमाडौं, २३ भाद्र । गोरखा बारपाक सुलिकोट गाउँ पालीका वडा न २ मा हप्ता दिनदेखी अबरुद्ध रहेको मोटर बाटो खुल्ला भएको छ ।

बारापाक जहा भुकम्पको केन्द्र बिन्दु बारापाक जाने बाटो  नागरूङ खोलामा माथीबाट पहिरोसगै आएको ठुलो ढुंगाले बन्द भएको बाटो खुल्ला भएको हो ।  पहिरोले बाटो बन्द हुदाँ बारापकका १४ सय घर धुरीका स्थानियबासी बजारसंग सम्पर्क विहीन भएका थिए ।

स्थानियबासीहरु बाटो बन्द हुदाँ खाध्यन तथा विरामी उपचारमा समेत कठिनाइ उत्पन्न भएपछि गाउँ पालीका अध्यक्ष बिष्णु भट्ट (शुरेन्द) जिल्ला प्रशासन र सुरक्षा निकायमा पुगी समन्वय गरी प्रमुख जिल्ला अधिकारी र नेपाल आर्मीको बिष्फोटक टिम सहित लिएर अध्यक्ष गाउ पुगेका थिए ।

नेपाल आर्मिले विस्फोट गराई ढुंगा पन्छाएपछि अबरुद्ध बाटो संचालनमा आएको छ । ठुलो ढुंगा सडकबाट हटाएपछि स–साना पहिरो डोजरको प्रयोग गरि हटाइएको छ । बाटो खुल्ला भएपछि बारापाकका स्थानियबासीहरूमा खुसी छाएको छ । बाटो खुले सगै अब स्थानियबासीहरुको गोरखा बजार र काठमाण्डौ संग यातायातको पहुँच जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu