ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दिप आवद्ध प्याट्रियोट्स सीपीएलको सेमिफाइनल


एबीसी न्यूज
२८ भदौ २०७५, बिहिबार   ७ : ३६   बजे

काठमाडौं, २८ भाद्र । नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टिम वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनल प्रवेश गरेको छ । आज बिहानको भएको खेलमा जमैका तल्लवाजलाई २ विकेटले पराजित गर्दै गर्दै सन्दिप आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स सेममिफाइनल प्रवेश गरेको हो ।अहिले सीपीएलमा सन्दिप लामिछाने भने छैनन् । उनी एसिया कप छनौटका लागि मलेसिया गएकाले सीपीएल खेल्न छुटाएका हुन् ।

टस जितेर फिल्डीङ गर्ने निधो गरेको सन्दिपको टिमले १९२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य प्याट्रियोट्सले ८ विकेटको क्षतीमा भेटायो । उसका लागि एपी डेभिसले ५०, क्रीश गेलले २६, एफए अलेनले २३, ब्रेन्डन किङले २१ रनको योगदान दिए । जमैकाका लागि इन्डरबीर सोधी र थोमसले समान ३(३ विकेट लिए । भने, थोमसले २ विकेट लिन सफल भए ।

यसअघि टस हारेर फिल्डीङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । सो विशाल स्कोर बनाउनमा ग्लेन फिलीप्सले शतक प्रहार गरे । उनले ६३ बलमा १०३ रन बनाए । यस्तै, टेलरले ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानको भने राम्रो प्रदर्शन रहन सकेन । सन्दिप आवद्ध टिम अब फाइनल प्रवेशका लागि आइतबार नाइट राइर्डससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu