ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशको समृद्धीको पाटो कल्चर र नेचर सम्भावना : पर्यटन मन्त्री लम्साल


bhawani desk
२९ भदौ २०७५, शुक्रबार   १२ : ०२   बजे

पोखरा, २९ भाद्र । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले कल्चर र नेचर प्रदेशको समृद्धीका लागि ठुला सम्भावना रहेको बताएका छन् । बाकोट बराह क्लब कास्कीले आफ्नो २९ औं वार्षीकोत्सवको अवसरमा आयोजना गरेको तीज मेलाको समुद्घाटन समारोहमा बोल्दै मन्त्री लम्सालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रकृतिले दिएका हिमाल, ताल तथा झरनाले पर्यटनको सम्भावना बोके जस्तै विविध जातजातिका नाचगानले र संस्कृतिले पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ले मन्त्री लम्सालले बताए ।

अन्नपूर्ण बेस क्याम्पसम्म जानको लागि क्लबले निकै राम्रो रुटको योजना बनाएको भन्दै उनले प्रशंसा गरे । ‘पर्यटकहरु रमाउँदै अन्नपूर्ण बेस क्याम्पसम्म पुग्ने यो निकै राम्रो प्रस्ताब हो, उनले भने, ‘यस्तै अरु प्रस्ताब ल्याउनुुस् हामी सहयोगको लागि तत्पर छौं ।’

गरुङ संस्कृतिले भरिपूर्ण गाउँ अहिले खालिखालि भएकोमा उनले चिन्ता प्रकट गरे । ‘कसरी सबैलाई गाउँ फर्काउने भनेर छलफल चलाउँनुस्,’ उनले भने, ‘पर्यटन प्रबद्र्धनको लागि छलफल चलाउँनुस् ।’

गण्डकी प्रदेश गाउँको पर्यटन प्रबद्र्धनका लागि योजना बनाएको उल्लेख गरे । ‘गाउँको पर्यटन व्यवस्थित गर्न ३ सय होमस्टे सञ्चालन गर्दै छौं,’ उनले भने, ‘तपाईहरुको गाउँमा पनि यसको सम्भाव्यता छ, गण्डकी प्रदेश सहयोगको लागि सदैव तत्पर छ ।’ होमस्टे स्थापना र व्यबस्थापनका लागि १० लाख रुपैया समेत सहयोग गर्ने उनले प्रतिबद्धता दिए ।

उनले सन् २०२० मा संघीय सरकारले र सन् २०२२ मा प्रदेश सरकारले २० लाख पर्यटक भित्राउनले उद्देश्य सहित प्रदेश सरकार लागिपरेको समेत उल्ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group