ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका पानी उद्योगमा अनुगमन, मन्त्री बिना मगर नेतृत्वको टोलीले ललितपुरमा अनुगमन गर्दै


एबीसी न्यूज
३० भदौ २०७५, शनिबार   ९ : ५८   बजे

काठमाडौं, ३० भाद्र । खानेपानी मन्त्रालयको टोलीले उपत्यकाको विभिन्न खानेपानी उद्योगहरुमा अनुगमन गरेको छ ।
अनुगमनकै क्रममा टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट चार वटा ट्यांकरलाई नियन्त्रणमा लिएको छ ।
अनुगमनका लागि खानेपानी मन्त्रालयका पाँच टोली परिचालित छन् । मन्त्री बिना मगर नेतृत्वको टोलीले ललितपुरमा अनुगमन गरिरहेको छ ।

काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर वोधराज दाहाल नेतृत्वको टोलीले जोरपाटी क्षेत्रबाट स्टिकर नराखेका ट्यांकरहरुलाई नियन्त्रणमा लिएको हो ।

टोलीले नेपाल ड्रिङ्क्स प्रालि, गोकर्णेश्वर ग्रुप प्रालि, बनदेवी खानेपानी उद्योग, गंगा खानेपानी उद्योग, कृष्ण खानेपानी उद्योग, सुप्रिया ट्रेडर्स प्रालि, होलिडे टाग र धौलागिरि खानेपानी उद्योगमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कृष्ण र गंगा खानेपानी उद्योगमा दर्ताको प्रमाणपत्र नराखेको पाइएको छ । ति उद्योगका सञ्चालकलाई सात दिनभित्र कागजपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर दाहालले जानकारी दिए ।

खानेपानी मन्त्रालय र त्यस मातहतका कार्यालयका अधिकारीहरुले शनिबार बिहानदेखि काठमाडौं र ललितपुरका बिभिन्न क्षेत्रमा अनुगमन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu