ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाईसीएल नेपालबाट १५० जना स्पेसल स्वयंसेवक परिचालन


एबीसी न्यूज
२३ आश्विन २०७५, मंगलबार   ४ : ४९   बजे


काठमाडौं, २३ असोज । दशै तथा, दिपावली मनाउन काठमाडौंबाट जिल्ला बाहिरिने यात्रु हरूलाई सहजकोलागी वाईसीएल नेपालले स्वयंसेवक परिचालन गरेको छ ।
नयाँ बसपार्क गोगंबु , रत्नपार्क, कलङ्की ,कोटेश्वर, लगाएत गाडी छुट्ने काउन्टरमा विगतकावर्ष झै यसपटक वाईसीएल नेपाल काठमाण्डौ जिल्लाले स्वयंसेवक गर्ने भएको हो ।

भोली बुधवारबाट बिहान ६ बजेदेखी बस छुट्ने काउन्टरहरुमा स्वयम सेवक परिचालन गर्ने तयारी गरेको छ । टिकट कालोबजारी पक्षवात र महँगो मा टिकट बेच्ने र यात्रुहरूलाई अप्ठ्यारो नपरोस भनेर सहज रूपले काठमाण्डौबाट आफ्नो घर जाने ब्यवस्था मिलाउने छ । बिगतमा दशै, तिहारको बेलामा महंगी ,कालोबजारी, र काठमाण्डौ बाट बाहिरिने यात्रु हरूलाई सहजको लागी स्वयंसेवक तथा अनुगमनगर्ने गरेको थियो र यस वर्ष पनि काठमाण्डौ जिल्ला वाईसीएल नेपालले १५० जना स्पेसल स्वयंसेवक तथा अनुगमन गर्ने टिम परिचालन गरेको छ ।

विषेश गरि लुटपाट, टिकटमा अनिमियतता र ,काठमाण्डौ बाट आफ्नो घर जानबाट कोही नछुटुन भनेर वाईसीएल नेपालले स्वयंसेवक परिचालन गर्ने भएको हो । साथै प्रहरी प्रशासन र यातयात महासंघलाई सयोग गर्नगरि यो कार्यक्रम गर्ने लागेको वाईसीएल नेपाल काठमाण्डौ जिल्ला सचिव धिरज उपरकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group