ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करोडौं घोटाला गरेको आरोपमा गोपालबहादुर खड्कालाई कारवाही गर्न सिफारिस


admin
२७ भदौ २०७४, मंगलबार   १० : ३७   बजे

काठमाडौं, २७ भदौं । नेपाल आयल यिनगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई घोटाला गरेको आरोपमा कारवाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई सिफारिस गर्नु भएको छ ।

इन्धन भण्डारण केन्द्र स्थापनाका लागि नेपाल आयल निगमको जमिन खरिद गर्दा करोडौं घोटाला भएको तथ्य सार्वजनिक भएपछि आपूर्ति मन्त्रायलेले देवकोटाको नेतृत्वमा अध्ययन समिति बनाएको छ । समितिले अध्ययनको क्रममा करोडौं घोटाला गरेको भेटिएपछि नियमका कार्यकारी निर्देशक खड्कालाई कारवाही गर्न सचिव देवकोटाले मन्त्रालयलाई सिफारीस गरेका हुन ।

संसदीय समितिहरुले समेत जग्गा खरिदमा अनियमिता भएको ठहर गर्दै दोषीलाई कारबाही गर्न निर्देशन दिइसकेका छन् । आयल निगमको कार्यकारी निर्देशक मन्त्रिपरिषदले नियुक्त गर्ने भएकाले कारवाही गर्ने अधिकार मन्त्रालयको हुन्छ । मन्त्रालयका सचिवको नेतृत्वमा बनेको छानविन समितिले नै कारवाही गर्न सिफारिस गरिसकेकाले आपूर्तिमन्त्री शिवकुमार मण्डल दवावमा परेका छन् ।

घोटाला भएको पुष्टी भए कारवाहीका लागि एक मिनेट पनि बाँकी नराख्ने बताउँदै आएका मन्त्री मण्डल अहिले भने चुपचाप बसेका छन् । तर, आवश्यक अध्ययन गरेर आज–भोली नै निर्णय दिने मन्त्री मण्डलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group