ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साँगाचोकगढी नगरपालीकामा २ दिने निशूल्क शिविर संचालन हुने


एबीसी न्यूज
८ कार्तिक २०७५, बिहिबार   २ : ३७   बजे

काठमाडौं, ८ कात्तिक । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालीकामा २ दिने निशूल्क शिविर संचालन हुने भएको छ ।
चौतारा नगरपालिकाको आयोजनामा बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरलको प्राविधिक सहयोग र थाहा फाउण्डेसन पोखराले शिविरको संयोजन गर्ने भएको छ ।

यहि महिनाको १२ र १३ गते संचालन हुने शिविरमा विरामीहरुले निशूल्क स्वास्थ्य जाँच गराउनुका साथै निशूल्क औषधी समेत वितरण गरिने भएको चौतारा नगरपालिकाकी उप प्रमुख जानुका पराजुलीले जानकारी दिइन । १२ गते साँगाचोकमा र १३ गते चौतारामा स्वास्थ्य परिक्षण हुने पराजुलीले बताईन ।

निशुल्क स्वास्थ्य शिविरमा पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ चेक जाँच , भिआइए तथा अन्य रोगको समेत परिक्षण गरिने थाहा पाउण्डेशनकी अध्यक्ष सरु दाहाल अधिकारीले जानकारी दिईन ।
शिविरमा स्तन क्यान्सर सर्जन डा. सुनिल ढकाल तथा क्यान्सर रोग रोगथाम विशेषज्ञ किशोर प्रधाना«ंग प्राविधिक सिनियर मञ्जु शर्मा र तारा दवाडीको टिमले स्वास्थ्य परिक्षण गर्ने अध्यक्ष दाहालले जानकारी दिईन ।

निुशल्क स्वास्थ्य शिविरमा उपस्थिति भई स्वास्थ्य चेकजाँच गरि यथोचित लाभ लिन आयोजकले सम्पूर्ण महिला तथा पुरुक्षहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मी र ३८४ पर्यटक

बाढीले थिलथिलो नेपाललाई राहतको हात, भारत–चीनसँगै विश्व बैंक अघि सर्‍यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu