ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० लाख बरावरको पटेका प्रहरीद्धारा बरामद, भारतीय तीन जना पक्राउ


admin
८ कार्तिक २०७५, बिहिबार   ३ : ३४   बजे

 

धरान,८ कात्तिक । तिहार नजिकिदै गर्दा धरानमा धरान प्रहरीले ठुलो मात्रमा पटेका बरामद गरेको छ । धरान १० धर्मपथ स्थित पुरानो एम्स कलेज रहेको कुमारी सुनुवारको घरमा डेरा गरी वस्ने तीनजानले जुटको २१ बोरा करिब १० लाख मुल्य बराबरको पटेका जन्य वस्तु बरामद गरेको हो ।

पटेका संगै भारतीय तीन जना नागरीकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पुर्णिया वस्ने ३५ बर्षिय राजकुमार दास, भारतकै अररिया बस्ने ३५ बर्षिय अर्विन देव र भारत मदिपुराका ३५ बर्षिय दिलिप दास रहेका छन् ।

विषेश सुचनाको आधारमा सो परिणामको पटेकाजन्य सामाग्री बरामद भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमनकुमार तिम्सीनाले बताउनुभयो ।

तिहारमा रमाईलोका लागि विभिन्न प्रकारका पटेकाजन्य बस्तु धरान आयत गर्ने मुख्य गिरोह यो समुह रहेको धरान प्रहरीले दावी गरेको छ । विभिन्न सामनको बिच भागमा लुकाएर ल्याईने पटेका जन्य वस्तु तिहारमा सवैभन्दा वढी खपत हुनेगर्दछ ।

उनीहरुलाई विष्फोटक पदार्थ ओसारपसार तथा वेचविखन अन्र्तगत तीन बर्ष कैद तथा ३० हजार बरावरको जरिवाना कानुनी कसुर रहेको बताईएको छ । सोही अनुसार उनीहरुलाई कानुनी कार्वाही गर्नै प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मी र ३८४ पर्यटक

बाढीले थिलथिलो नेपाललाई राहतको हात, भारत–चीनसँगै विश्व बैंक अघि सर्‍यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu