ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीडित किसानको मौरी फार्ममा पुगिन प्रदेश मन्त्री पौडेल


admin
१५ कार्तिक २०७५, बिहिबार   १० : ५९   बजे

घोराही, १५ कात्तिक । प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले एक साताअघि विषादी हाली ४४ घार मौरी नष्ट पारिएको स्थान घोराही १२ सिस्नेरी गाउँको अवलोकन गर्नुभयो ।

अज्ञात व्यक्तिले विषादी हालिदिँदा निरास हुनुभएका मौरीपालक किसान विकास नेपाललाई भेट्दै उहाँले हतोत्साहित नहुन आग्रह गर्नाका साथै विषादी हाल्नेको खोजी गरी हदैसम्मको कारवाही गरिने बताउनुभयो ।

व्यावसायिक रूपमा मौरीपालन गरिरहेको किसानको मौरी घारमा पटक-पटक विषादी हाल्ने काम भएको सुन्नमा आएको भन्दै मन्त्री पौडेलले यस्ता कार्य गर्नेलाई जसरी भए पनि कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।

सिस्नेरीमा २० दिन पहिले मौरी चराउन लगेका चितवनका विकास नेपालको गत साता ४५० मध्ये ४४ घारमा विषादी हालिएको थियो ।

सोही स्थानमा नष्ट भएका मौरीको घार हेर्दै मन्त्री पौडेलले यस्ता गतिविधि गर्ने आपराधिक मानसिकताका व्यक्ति पहिचान गरी स्थानीय प्रशासनमार्फत कारवाही गरिने र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिने आश्वासनसमेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu