ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फूल  व्यवसायीहरु उत्साहित


admin
१८ कार्तिक २०७५, आइतबार   ४ : ३२   बजे

 

काठमाडौं,१८ कात्तिक । व्यवसायीहरुले फूल व्यवसायबाट आफूहरु उत्साही रहेको बताएका छन ।

फूल व्यवसायीहरुले यस व्यवसायबाट राम्रो आम्दानी हुने गरेको उल्लेख गर्दै विदेशमा जाने नेपालीहरुलाई स्वदेशमा नै फूल व्यवसाय गर्न पनि सुझाव दिएका छन । ललितपुरस्थित जावलाखेल मैदानमा आयोजित १२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनीमा सहभागी भएका उनीहरुले फूल व्यवसायले राम्रो आम्दानी दिने पनि स्पष्ट पारेका छन ।

फूल व्यवसायबाट आफूहरु उत्साही भएको फ्लोरिकल्चर एशोसिएन नेपालका अध्यक्ष कुमार कसजुले जानकारी दिनु भयो । उहाँले प्रर्दशनी गत वर्षको भन्दापनि सफलतापूर्वक सम्पन्न भएको स्पष्ट पार्नु भयो ।

फूल व्यवसायीहरुले विदेशमा जानेहरुलाई नेपालमै फूल व्यवसाय गर्न पनि सुझाव दिएका छन । स्वदेशमै बसेर फूलको व्यवसाय गरे राम्रो आम्दानी हुने उनीहरुको भनाई छ ।

नेपालमा फूल व्यवसायबाट गत वर्ष २ अरव बराबरको आयआर्जन भएको थियो । यस व्यवसायको प्रवद्र्धनका लागि हरेक वर्ष प्रर्दशनी आयोजना हुने गरेको छ । यस वर्षको प्रर्दशनी पनि सफलतापूर्वक सम्पन्न भएको एशोसिएशनले जनाएको छ ।

यस वर्षको प्रर्दशनीमा ४२ हजारले अवलोकन गरेको र ६५ लाख भन्दा बढिको कारोबार भएको एशोसिएशनका अध्यक्ष कसजुले जानकारी दिनु भयो । चार वर्ष भित्र नेपाललाई फूलमा आत्मनिर्भर बनाउने एशोसिएशनको योजना छ ।

तिहारलाई लक्षित गरेर हरेक वर्ष फूल प्रर्दशनी हुने गरेको छ । यस वर्ष प्रर्दशनीमा ४ सय ५० प्रजातिका फूलहरु राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu