ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले बोलाए मंसिर २३ गते मुख्यमन्त्रीहरूको भेला


एबीसी न्यूज
३० कार्तिक २०७५, शुक्रबार   ९ : ५४   बजे

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी ओलीले मंसिर २३ गते मुख्यमनत्रीहरूको बैठक बोलाएका छन् ।

भदौ २५ गतेका लागि तय भएर अन्तिम समयमा स्थगित अन्तरप्रदेश परिषद् बैठकलाई ओलीले मंसिरका लागि बोलाएका हुन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले मंसिर महिनाभित्र परिषद् बैठक सम्पन्न हुने बताएका छन्  ।

भदौ २१ गते पोखरामा भेला भएका मुख्यमन्त्रीहरूले केन्द्र सरकारले असहयोग गरेको भन्दै खुलेर आलोचना गरेका थिए । मुख्यमन्त्रीहरूको पोखरा भेलाबाट प्रधानमन्त्री ओली रिसाएका थिए ।
त्यसपछि ओलीले अकस्मात् परिषद् बैठक स्थगित गरेका थिए । त्यतिवेला गृहकार्य नपुगेको भन्दै प्रधानमन्त्रीले बैठक रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

DR Congo Launches Ebola Vaccination Drive Amid Ongoing Outbreak

Stars and Stripes Journalists Sue Defense Department Over Firings

Lavrov Details Diplomatic Visits Amidst Western Distrust

Von der Leyen Admits Loss of Cheap Russian Energy Damaged EU Economy

Secretive Discussion Group ‘The Waiting Spot’ Hides Political Ambitions and Deadly Secrets

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu