ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटना (अपडेट) स्कुल बस दुर्घटनामा मृतकको संख्या १६ पुग्यो, रात परिसकेकाले उद्दारमा कठिनाई


एबीसी न्यूज
६ मंसिर २०७५, बिहिबार   ८ : ३१   बजे

डडेल्धुरा, ६ मंसिर । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । से १ क २९३ नम्बरको बस आज साँझ डडेल्धुरा र डोटीको सीमानामा पर्ने रडुवा खोलामा दुर्घटनामा परेको हो ।

रडुवा खोलामा आज साँझ स्कुल बस दुर्घटना हुँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको हो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रहरी उपरिक्षक केदार रजौलेले १६ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे ।

दुुर्घटनामा परी ३० जना घाईते भएका छन् । उपचारका लागि अस्पताला पुराईएका मध्ये ५ जनाको पनि मृत्यु भएको खवर आए पनि त्यो भने पुष्टि हुन नसकेको प्रहरी उपरिक्षक रजौलेले बताए ।

घटनास्थलमा तीन वटै सुरक्षा निकाय सहित ट्राफिक प्रहरी र स्थानीय वासिन्दा उद्धारमा खटिएका छन् । घाईते भएकाहरुलाई अस्पताल पुराउने क्रम जारी रहेको छ । राति परिसकेकाले उद्दारमा कठिनाई भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक डम्वर केसीले बताए ।

बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ । वसमा ४० भन्दा बढी सवार रहेको बताईएको छ। बस डोटीको शिखर नगरपालिका अन्तर्गत बान्डुरीसैन स्थित पिसजोन एकाडेमीको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

सम्बन्धित

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu