ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक कार्य डिएसपी ज्ञवाली , १३ जना विद्यार्थीहरुलाई गरे सहयोग


एबीसी न्यूज
२० मंसिर २०७५, बिहिबार   ८ : २०   बजे

चितवन, २०  मंसिर । पूर्वी चितवनको ईलाका प्रहरी कार्यालय रत्ननगरका टाँडीका प्रमुख डिएसपी दयानिधि ज्ञवाली यतिवेला जनता माझ लोकप्रिय बन्दै भएका छन् ।

चितवनका जनतालाई शान्ति सुरक्षाको प्रयाभुति प्रदान गरेका ज्ञवाली यतिवेला समाजिक कार्यमा समेत समेत सक्रिय बन्दै गएपछि जनता माझ लोकप्रिय बनेका हुन ।

जिल्लामा मोटरसाईकल चोरीको घटनामा र डिजिटल प्रविधिको प्रयोग गर्दै तत्कालै हराएका व्यक्तिलाई समेत खोजी गर्ने कार्यमा नेतृत्व गर्दै आएका उनि प्रहरी प्रशासनमा समेत यतिवेला चर्चीत बनेका छन् ।

यतिवेला विपन्न दिनदुःखी पिडामा केहिहदसम्म मलम लगाउन सकिन्छ भन्दै तिनै ज्ञवालीले समाजिक कार्य सक्रियता देखाएका छन् ।

डिएसपी ज्ञवालीको पहल र सक्रियतामा रत्ननगर ५ मा रहेको झुवानी माविका अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई स्कुल पोसाक र स्टेशनरी वितरण गरिएको छ । डिएसपी ज्ञवाली र आरआर सप्लायर्सका सञ्चालक राजु लामाले १३ जना विद्यार्थीहरुलाई स्कुल पोसाक, जाडोमा लगाउने स्वीटर,टोपी र कापी कलम सहयोग गरेका हुन् ।

विद्यालयका शिक्षक रामचन्द्र चौधरी र स्थानीय सन्ते चौधरीको सहजीकरणमा आयोजित कार्यक्रममा डिएसपी ज्ञवाली र वडा अध्यक्ष कृष्ण महतोले विद्यार्थीहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर नेपाली, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जोगेन्द्र महतो, बछौली रेडक्रसका सभापति सुवास विडारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष महतोको अध्यक्षतमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu