ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोरपाटीमा विद्यालय स्तरिय महिला तथा पुरुष फुटबल प्रतियोति हुँदै


admin
१२ पुस २०७५, बिहिबार   ८ : ४२   बजे

 

काठमाडौं,१२ पुस । जोरपाटी स्थित लिवर्टी इंलिश स्कूलले अन्तर विद्यालय महिला तथा पुरुष फुटबल प्रतियोतिा गर्ने भएको छ ।
विद्यालयले यही पुस २७ देखि ३० गते सम्म अन्तर विद्यालय फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

प्रतियोगिता सञ्चालन गर्न ४ लाख खर्च हुने विद्यालयका प्रधानाध्यापक ओम प्रसाद ढकालले जानकारी दिएका छन । उनले फुटबल प्रतियोगितामा महिला १५ र पुरुष ३० टिमको सहभागिता रहेने बताएका छन ।

फुटबल प्रतियोगितामा पहिलो हुने टिमलाई २० हजार, दोस्रो हुने टीमलाई १५ हजार र तस्रो हुने टीमलाई १० हजार पुरस्कार प्रदान गरिने प्रधानाध्यापक ढकाले जानकारी दिए ।

प्रतियोगिताबाट राष्ट्रका लागि महत्वपूर्ण भूमिका खेल्ने खेलाडी उत्पादन हुनेमा आफुहरु ढुक्क भएको र विगतमा पनि विद्यालयले विभिन्न कृतिहरु आफ्नो नाममा पार्न सफल भएको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group