ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराधी जो सुकै भएपनि कानुन बमोजिम कारबाही गर्नुपर्छ :आइजीपी खनाल


admin
१९ पुस २०७५, बिहिबार   १० : ४७   बजे

काठमाडौं,१९ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण, हत्या, बलत्कार जस्ता जघन्य अपराध विरुद्ध प्रहरी कर्मचारीहरु उच्च व्यवसायिककता प्रदर्शन गर्दै प्रमाणमुखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षणको क्रममा आईतबार उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन ।

अबैध हातहतियार,महिला हिँसा,भ्रष्टाचार,गुण्डागर्दी,चोरी,डकैती लगायतका अपराधमा प्रहरी कडा रुपमा प्रस्तुत हुनुपर्ने उनले बताए ।  महानिरीक्षक खनालले अपराध गर्ने सानो ठूलो नहुने भएकोले अपराधी जो सुकै भएपनि कानुन बमोजिम कारबाही गर्नुपर्ने बताए । कार्यालयमा आउने सेवाग्रहीलाई पिडिमैत्री व्यवहार प्रदर्शन गर्नु पर्नेमा उनले जोड दिएका छन ।

कार्यालय व्यवस्थापन,जिन्सी सामान लगायत कार्यालय साधनस्रोत दुरुस्त हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरिक्षक खनालले आकस्मिक अवस्था परेको बेला तत्काल फिल्डमा खटिन सधैँ तयारी अवस्थामा रहनुपर्ने समेत बताएका छन ।

संगठनको नीति बिपरित काम गरेमा जो सुकै पनि कारबाहीको भगिदार हुने उनको भनाइ छ । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका अभियुक्तका आफन्तहरु संग तथा पीडित परिवारसंग भेटघाट समेत गरेका थिए ।

यस अघि महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा महानिरीक्षक खनालले महिला हिंसा हत्या,बलत्कार जस्ता अपराधिक घटना अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको र यस कार्यलाई थप सक्रियताका साथ नयाँ ढंगबाट निरन्तरता दिईने उल्लेख गरेका छन ।

कञ्चनपुर जिल्लालाई साधनस्रोत तथा भौतिक पुर्वाधार निर्माणमा प्रातमिकताका साथ हेरिएको बताउदै खनालले यसले प्रहरी कार्यमा थप सक्रियता अपनाउनुपर्ने उल्लेख गरेका छन ।

कार्यक्रममा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी,नागरिक समाज,महिला सञ्जाल, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group