ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीपरिषद फेरबदल हुंदैन : प्रचण्ड


sharan sharan
२२ पुस २०७५, आइतबार   ४ : ४६   बजे

बुटवल, २२ पुस,

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपीओली र आफुले सरकार संचालनको बिषयमा गम्भिर समिक्षा सुरु गरेको बताउनुभएको छ ।
बुटवलमा आज सम्पन्न अगुवा कार्यकर्ता भेला पछि एबिसी न्युजसंग प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले सरकारको समिक्षा प्रधानमन्त्री र आफुले सुरु गरेपनि मन्त्री परिषद पुनर्गठन हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।
यस अघि बुटवल स्थित नेकपाको ५ नम्बर प्रदेश कार्यालयमा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै एमाले र माओबादी बिचको एकता कुनै प्रतिक्रियाबादीले दिएको बरदान नभएको बताउनुभएको थियो ।
उहांले पार्टी एकता राष्ट्रको समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ती भएको स्पष्ट पार्दै सानोतिनो कुरामा अल्झीने बेला नभएको बताउनुभयो । माघ महिना भित्रै पार्टीका सबै तहमा एकता हुने दाबी गर्दै उहांले माघ महिनामै पार्टी केन्द्रको बैठक बोलाएर एकतालाई अनुमोदन गरिने जानकारी दिनुभयो । समयले हरेक ब्यक्तिलाई पाठ सिकाउने बताउंदै अध्यक्ष प्रचण्डले पहिलो संबिधानसभामा माओबादीमा पलाएको दम्भ र एमालेले सिकेको पाठले आफु र केपी ओली पार्टी एकताको चरण सम्म पुगेको बताउनुभयो । उहांले पार्टीको स्थानीय तहमा एकता गर्ने क्रममा सबै जिल्लालाई रुपन्देहीले उछिनेको भन्दै स्थानीय नेताहरुलाई बधाई समेत दिनुभयो ।
प्रदेश कार्यालयमा भेला भएका कार्यकर्ताहरुलाई प्रदेश ५ सरकारका उद्योग मन्त्री लिला गिरिले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group