ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो र एमाले पाँचौ दल


admin
११ आश्विन २०७४, बुधबार   ७ : ४६   बजे

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउँदै तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
दुई नम्बर प्रदेशमा सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा ४० स्थानीय तहमा जित हासिल गर्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । त्यस्तै, २६ स्थानीय तहमा जित हासिल गर्ने संघीय समाजवादी फोरम नेपाल दोस्रो पार्टी बनेको छ भने २५ स्थानीय तहमा जित हासिल गर्दै राष्ट्रिय जनता पार्टी तेस्रो दल बन्न सफल भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा जित हासिल गरेर चौथो पार्टी बनेको छ भने पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो भएको नेकपा एमाले १८ स्थानीय तहमा मात्रै जित हासिल गर्दै पाँचौ दल बनेको छ । दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बिजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले ३ स्थानीय तह मात्र तिजेको छ भने हरिचरण शाह नेतृत्वको नेपाली जनता दलले २ र नयाँ शक्ति नेपालले १ स्थानीय तह जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu