ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनियुक्त राजदूतहरुको एउटै स्वर “इमान्दारिताका साथ समृद्ध नेपाल निमार्णमा जुट्छौ”


admin
२४ माघ २०७५, बिहिबार   ५ : ३०   बजे

काठमाडौ,२४ माघ । विभिन्न देशका लागि नवनियुक्त नेपालका राजदुतहरुले आफु नियुक्त भएको देशबाट आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्याउन आवश्यक पहल गर्ने बताएका छन । राजदुतहरुले नेपालको कृषि, पर्यटन, जडिबुटी र जलविद्युत लगायतको क्षेत्रमा आफु नियुक्त भएको देशबाट लगानीको वातावरण बनाउने पहिलो प्राथामिकता रहेको बताएका हुन ।

नेपाल चेम्बर अफ कर्मसले राजधानीमा गरेको अन्तक्रिया कार्यक्रमा भारतका लागि नेपालका नव–नियुक्त राजदुत निलाम्बर आचार्यले देशको समृद्धिको लागि उत्पादन र निर्यात हुन आवश्यक रहेको बताए । उनले मुलुकको समृद्धिका लागि भारतमा रहँदा निर्यात व्यापारको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताए ।

नेपालको अहिलको व्यापार घाटाका कारण अर्थतन्त्रका कतिपय सुचक नकारात्मक दिशामा छन । जसको कारण समृद्धिको लागि आयातलाई कम गर्दै निर्यातमा जोड दिन आवश्यक छ ।

मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले बढ्दो व्यापार घाटा कम गर्न नेपाली उद्योगीहरु ब्यापारी मात्र नभै उत्पादनकर्ता बन्नु पर्ने आवश्यकता औंल्याए । इजरायलका लागि नेपाली राजदुत डाक्टर अन्जान शाक्यले नेपालमा बैदेशिक लगानीकर्ता भित्र्याउन आफुले सक्दो पहल गर्ने बताइन् ।

यस्तै उनले नेपाली महिला व्यवसायीहरु र इजराइलका महिला व्यवसायीहरुको बिचमा सम्बन्ध स्थापित गर्ने प्रतिवद्धता समेत जनाइन ।

नेपाल चेम्बर अफ कमर्सले राजधानीमा आयोजन गरेको सो कार्यक्रममा कर्यक्रममा युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदुत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र कुवेतका लागि नेपाली राजदुत दुर्गा शर्माले आफूहरु इमान्दारिताका साथ समृद्ध नेपाल निमार्णको लागि राजदुत भएको देशबाट कुटनिटिक पहल गरेर देशमा लगानीको वतावरणका साथै नेपाली बस्तुुलाई बिश्व बजारमा पु¥याउन काम गर्ने बताएका थिए ।

चेम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजीे श्रेष्ठले राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पुरा गर्नलाई नेपालको ब्यापार प्रबद्र्धन, लगानी अभिवृद्धि, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group