ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दियामा एसइइ परीक्षामा सहभागीलाई अनिवार्य पोसाक , परिक्षँमा छात्र भन्दा छात्रा बढि


admin
८ चैत्र २०७५, शुक्रबार   ३ : ४५   बजे

बर्दिया,८ चैत । बर्दियामा एसपटक एसइइ परिक्षामा विद्यालयको पोसाक अनिवार्य गरिने भएको छ । यहि चैत्र १० गते बाट सुरु हुने यस वर्षको एसइइ परिक्षामा सहभागी प्रशिक्षार्थिहरुले अनिवार्य आ- आफनो विद्यालयको पोसाक लगाउनु पर्ने नियम बनाइएको शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाका प्रमुख दण्डपाणि शर्माले बताउनु भयो ।

यस पटकको एसइइ परिक्षामा ७९ वटा सामुदायिक विद्यालय र २६ वटा सस्थागत विद्यालय गरी १ सए ५ वटा विद्यालयका ७ हजार ७ सए ८९ जना परिक्षार्थिले परिक्षा दिदै छन , जस मध्ये खुल्ला तर्फका ८३ जना परिक्षार्थि पनि रहेका छन ।

परिक्षामा सहभागी हुनका लागी ७ हजार ८ सए ५५ जनाले आबेदन फाराम भरेका थिए जस मध्ये ६६ जना परिक्षार्थि अयोग्य भएका कारण परिक्षामा सहभागी हुन नपाउने भएका छन । परिक्षाका लागी ३२ वटा केन्द्र तोकिएको छ भने ३२ वटा नै केन्द्रँध्यक्ष , ३७ जना सहायक केन्द्राध्यक्ष , निरिक्षक ३ सए २७ जना , कर्मचारी ७० जना र कार्यालय सहयोगी १ सए ४६ गरि जम्मा ६ सए १२ जना कर्मचारी खटिने भएका हुन ।

परिक्षामा सहभागी ७ हजार ७ सए ८९ जना परिक्षार्थि मध्ये साधारण धारका ३ हजार ७ सए ७३ जना छात्रा र ३ हजार ५सए ३२ जना छात्र गरी जम्मा ७ जार ३ सए ५ जना रहेका छन , यसै गरी प्रँविधिक धार तर्फ १ सए १ छात्रा , १ सए १२ जना छात्र गरि जम्मा २ सए १३ जना र ग्रेडबृद्धि १ सए ५० जना छात्रा र १ सए २१ जना छात्र गरी २ सए ७१ जना रहेका छन ।

परिक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाका प्रमुख दण्डपाणि शर्माले बताउनु भयो । परिक्षालाई मर्या्दित र शान्तिपुर्ण रुपमा सम्पन्न गराउनका लागी अभिभावको भुमिका पनि महत्वपुर्ण भएको हुदा सवैको सहयोगको अपेक्षापनि शर्माले गर्नु भयो ।

परिक्षामा घुसपैठ हुन नदिन यस पटकको परिक्षामा विद्यालयको पोसाक अनिवार्य गरिएको छ । खुल्ला बाट परिक्षा दिने परिक्षार्थिका लागी एउटै केन्द्रमा परिक्षा तोकिएको छ । एउटा परिक्षा केन्द्रमा न्युनतम १ सए ५७ जना परिक्षार्थि देखि वढिमा ३ सए ५७ जना परिक्षँर्थि रहेका छन । साथै परिक्षाको समय अवधिभर अनुगमनका नाममा हुने विद्यालयको दौडाइलाई पनि मर्या्दित बनाइने भएको छ ।

वितगका दिनमा परिक्षा चलिरहेका वेला अनुगमनका नाममा परिक्षा चलिरहेको कक्षा कोठामा प्रबेश गरी अनावश्यक सोधपुछ गर्ने कार्यलाई अन्त्य गरिने शर्माले बताउनु भयो त्यसका लागी कार्य बनायर अगाडि बढेको शर्माले बताउनु भयो ।

यस पटकको परिक्षामा सवैभन्दा कम परिक्षार्थि अंशुवर्मा मावि मगरागाडिमा रहेको छन त्यस परिक्षा केन्द्रबाट १ सए ५७ जनाले परिक्षा दिदै छन भने त्रिभुवनमावि ककौरा बाट सवैभन्दा वढि ३ सए ५७ जना परिक्षार्थिले परिक्षा दिदै छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu