ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल मेडिसिटी मुलुकको पहिलो एनएबीएच मान्यता प्राप्त हस्पिटल


एबीसी न्यूज
१३ चैत्र २०७५, बुधबार   ४ : ०१   बजे


काठमाडौं,१३ चैत । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलले अत्याधुनिक गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नेपालको पहिलो र एक मात्र अस्पतालको रुपमा भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) मान्यता प्राप्त गरेको छ ।

राष्ट्रिय गौरवको रुपमा मुलुकमा नयाँ बेन्चमार्क कायम राख्न सफल भएको भन्दै हस्पिटलले खुशी व्यक्त गरेको छ । अस्पताल र स्वास्थ्यसेवा प्रदायकको लागि भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड एनएबीएच (नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थकेयर प्रोभाइडर), गुणस्तर परिषद्को बोर्ड हो जसको उद्धेश्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई मान्यता प्रदान गरी सोही अनुसार व्यवस्थित गर्ने रहेको छ ।

भारतको राष्ट्रिय मान्यता प्राप्त बोर्ड नेशनल अक्रेडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.हरिश नडकर्मीले राजधानीको सोल्टी क्राउन प्लाजामा आज आयोजित एक कार्यक्रममा हस्पिटललाई एचएबीएचको प्रमाणपत्र प्रदान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा वलीको प्रमुख आतिथ्य एवं मुख्य अतिथि उप—प्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलगायतका विशिष्ट व्यक्तिहरुको समुपस्थितिमा सो प्रमाणपत्र ग्रहण गर्न लागिएको अस्पतालका महाप्रबन्धक बिजय रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीका ४८ घाइते शिक्षण अस्पताल पुगे, ६ जना आईसीयूमा (नामसहित)

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu