ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हृदयाघात भएका बिरामीलाई ट्याक्सीबाट झारेर भाग्ने चालक पक्राउ


admin
१५ चैत्र २०७५, शुक्रबार   ४ : ४५   बजे

काठमाडौं,१५ चैत । हृदयाघात भएका व्यक्तिलाई ट्याक्सीबाट बाटैमा झारेर फरार भएका ट्याक्सी चालकलाई पहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त,गौशालाको टोलीले शुक्रबार चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार बुधबार दिउँसो श्रेष्ठको ट्याक्सीमा गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल रञ्जित चढेका थिए ।

अस्पतालमा उपचार गराएर रञ्जित ट्याक्सीमा घर फर्किंदै थिए। बा १ ख ३८५१ नम्बरको ट्याक्सीमा बाबुलाई राखेर छोरा प्रवीण मोटरसाइकलमा घर फर्किएका थिए। ट्याक्सीमै हृदयाघात भएर छटपटिन थालेपछि चालक श्रेष्ठले जबरजस्ती ट्याक्सीबाट उनलाई चाबहिल चोकको भुइँमा झारेर फरार भएका थिए।

बिरामीलाई मेडिकेयर अस्पतालमा बटुवाले पुर्‍याए पनि चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गर्छन् । श्रेष्ठलाई प्रहरीले सिसी टिभी फुटेको आधारमा पहिचान गर्दै शुक्रबार पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीका ४८ घाइते शिक्षण अस्पताल पुगे, ६ जना आईसीयूमा (नामसहित)

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu