ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा सवारी दुर्घटना न्युनिकरण सम्वन्धि जनचेतनामूलक कार्यक्रम सुरु


एबीसी न्यूज
२९ बैशाख २०७६, आइतबार   ८ : २१   बजे

बझाङ, २९ बैसाख । बझाङ जिल्लामा सवारी दुर्घटना न्युनिकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम आज बाट सुरुभएको छ । सनिवार जिल्लाको जयपृथ्वी नगरपालिकाका वडा नँ ८ सिमखेतको बसपार्कमा जनचेतना मुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सवारी दुर्घटना कसरी कमगने भन्ने बिषयमा बिभिन्न कार्यक्रम गर्नुका साथै सवारी दुर्धटना कसरी कम गने भन्ने बिषयमा पनी छलफल भएको छ । जनचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय बझाङ र जिल्ला ट्राफिक सिमखेतको आयोजनामा बसपार्कमा सँचालन भएको हो । कार्यक्रममा पछिल्लो समयमा जिल्लामा वढी दुर्घटना बढेको भन्दै,प्रहरी निरीक्षक ईन्सपेक्टर कमल प्रशाद चौधरिले भने, अवका दिनहरुमा कहि कसैले विना लाईसेन्स गाडी चलाएको भेटाए , जथाभावी अनावश्यक रुपमा यात्रुहरुलाई अनाआवस्यक दुख दिने काम गरे कडा भन्दा कडा कार्वाही गरिने बताए ।

जिल्लामा शान्ति सुरक्षा बारे बोल्दै अर्का प्रहरी नायव निरिक्षक खेम बहादुर खत्रीले भने, तपाई हामी प्यासेन्जर देखि लिएर ड्राइभरहरुले पनि सचेत हुन जरुरी रहन आवस्य रहेकोे भन्दै , वर्षादयाममा अप्ठ्यारो सडक सञ्जाल तथा ग्रामीण सडक खण्डमा सवारी साधानहरु कम चलाउन चलाउनै परेमा होसीयारी पुर्वक चलाउन आग्रह गरे । कार्यक्रममा नेपाल प्रहरी ट्रफिक , वस जिपहरुका चलक सहचालक ,पत्रकार ,लगाएत अन्य स्थानिय जनसमुदाएको उपस्थिति रहेको थियो । विभिन्न सडक चोक, गल्ली देखि लिएर विध्यालयमा पनि कार्यक्रम सँञ्चालन हुने जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी सुर्यबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group