ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयको शौचालय सफाईमा जुटे मेयर थारु


admin
१ जेष्ठ २०७६, बुधबार   ३ : २२   बजे


बर्दिया, १ जेठ । सामुदायिक विद्यालयको शौचालयको सरसफाईको अवस्था नाजुक रहेको भन्दै बर्दियामा नगरप्रमुख नै शौचालय सफाई अभियानमा जुटेका छन् । बर्दियाको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले बारबर्दिया नगरपालिका १ मा रहेको सरस्वती माध्यमिक विद्यालयका शौचालय सफाई गरेका हुन् ।

नगरपालिकाले सुरुवात गरेको सामुदायिक बिद्यालयमा मेरो एक दिन कार्यक्रम अन्र्तरगत नगरप्रमुख थारुले बिद्यालयमा गएर शौचालय सरसफाई गरेका हुन् । जिल्लाका अधिकांश सामुदायिक विद्यालयकाको सरसफाईको अवस्था नाजुक रहेको छ । विद्यालयको शौचालय सफा र स्वच्छ हुनुपर्दछ भन्ने सन्देश दिनका लागि विद्यालयको शौचालय सफाई अभियान सुरु गरीएको हो ।

विद्यालयको शौचालय सरसफाई गरीसकेपछि विद्यालयका प्रधानाध्यापक ओमप्रकाश यादवलाई शिक्षकहरुको बिभागीय जिम्मेवारी दिएर काम गराउन बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले निर्देशन दिएका छन् ।

प्रत्येक शिक्षकलाई सरसफाई, अनुशासन, खेलकुद जस्ता जिम्मेवारी दिएर विद्यालयको सुधार गर्न तर्फ लाग्ने निर्देशन समेत दिनु भएको छ । विद्यालयको शौचालय देखि वातावरण एकदमै फोहर भएकोले सरसफाईमा ध्यान दिन आग्रह गरेका छन् । नगरप्रमुख थारुले बारबर्दिया नगरपालिकाका हरेक विद्यालयको अनुगमन गरी विद्यालय सरसफाइ अभियान सञ्चालन गर्ने बताएका छन् ।

नगरपालिकाले विद्यालय सुधारका लागि सामुदायिक बिद्यालयमा मेरो एक दिन भन्ने कार्यक्रम सञ्चालन गरीरहेको छ । जस्मा नगरका जनप्रतिनिधि तथा कर्मचारीहरु टोलीले सामुदायिक बिद्यालयमा गएर बिद्यालयको सरसफाई गर्ने, वृक्षारोपन गर्ने, विद्यार्थी शिक्षकहरुसँग छलफल गर्ने लगाएतका क्रियाकलापहरु गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group