ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा खेतको कुलोमा एक युवतीको शव फेला,हत्या गरिएको अनुमान


admin
१ जेष्ठ २०७६, बुधबार   ३ : ४४   बजे


बुटवल,१ जेठ । रुपन्देहीमा विवाह मिति फिक्स भएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । गैडहवा गाउँपालिका वडा न.१ साडीको भुझौली भन्ने गाउमा उनको शव फेला परेको हो । बिहेको तयारीमा रहेकी १९ वर्षीय सवनामको निशा नाम गरेकी किशोरी विहान ७ बजे खेतको सुख्खा कुलोमा मृत अवस्थामा फेला परेकी हुन् ।

स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । सो घटनामा संकास्पद भेटिएपछि एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निशाको शवलाइ पोष्टमार्टका लागी त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाण्डौ पठाइएको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको बताउनुभयो ।
‘

पोष्टमार्टमबाट आएको रिपोर्ट अनुसार घटनाको अनुुसन्धान गर्छौ, चाडै नै बास्ताविकता पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउछौं । ’ प्रमुख प्रहरी उपरिक्षक थापाले भन्नुभयो । ‘सोमबार राति खाना खाएपछि छोरी कोठामा सुत्न गयो, कोठामा राति आमाले हेर्दा विस्तारामा नभएपछि खोज्यौं, मंगलबार पनि दिनभर खोज्यौ फेला पारेनौ तर आज यही भेटियो’ ।

निशाका वुवा महोम्मद हिसाहारले भन्नुभयो । निशाको विहे यो महिनामा हुने तय समेत भएको बुवाले बताउनुभयो । निशाको हत्या गरेर फालिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu