ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाउचाउ भित्र लागुऔषध भेटिएपछि….


एबीसी न्यूज
१४ जेष्ठ २०७६, मंगलबार   ४ : ४६   बजे

रोशन दानी, काठमाडौं, १४ जेठ । प्रहरी हिरासतमा रहेका दाजु भेटन आएका दुई युवा प्रहरी कार्यालयमै पक्राउ परे ।

घटना हो महानगरीय प्रहरी प्रभाग बलम्वुमा लागुऔषध मुद्धाका थुनुवा कालीकोट राजकोट नगरपालिका ६ का दाजु नविन शाही ठकुरीलाई भेटन आएका भाई र उनका साथी सहित दुईलाई प्रहरी प्रभाग बलम्वुले कार्यालय भित्रै लागुऔषध सहित पक्राउ गरेको हो ।

दाजु भेटन महानगरीय प्रहरी प्रभाग बलम्वु चौकी आएका दुईलाई लागुऔषध सहित फेला पारेपछि प्रहरीनै चकित प¥यो । महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी सहायक निरिक्षक वुद्धि बहादुर थापा त्यस समयमा कार्यालयको डियुटी अफिसरको रुपमा खटीएका थिए । उनै प्रहरी सहायक निरिक्षक थापाले ति युवाहरुले बोकेर आफ्नो दाजुलाई भेटन आउँदा ल्याएको खानेकुरा दालमोट,चाउचाउ आफ्ना दाजुका लागि ल्याएको र भेटनु पर्ने भन्दै समय माग गरेका थिए ।

उक्त बाइवाइ चाँउचाँउ र दालमोट दाजुलाई दिन ति दुई युवाहरुले प्रहरीलाई आग्रह गरे । प्रहरी सहायक निरीक्षक वुद्धि थापालाई चाउँचाउँ भित्र स्ड्ढका लाग्यो र बन्द चाउचाउ खोले । त्यो बन्द बाईबाई चाउँचाउँ खोल्दा प्रहरीनै चकित प¥यो ।

बन्द चाउँचाउँ भित्र खोलेर हेर्दा नाईट्राभ्याट १५ ट्याप्लेट र कालो चरेश तिन ग्राम फेला पा¥यो । महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शकंर खड्काले थुनुवालई भेटन आएका युवाहरुले बोकेर ल्याएको चाँउचाँउ भित्र लागुऔषध सहित दुई युवाहरुलाई पक्राउ गरेको पुष्टी गरे ।

महानगरी प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा जिल्ला कालीकोट राजकोट नगरपालिका ६ का बालकुकारी वस्ने वर्ष १९ पुजन बम ठकुरी र जिल्ला झापा दमक नगरपालीका वडा नम्वर १ बर्ष २२ को धमेन्द्र लिम्वुलाई प्रहरीले कार्यालयको डियुटी कक्षवाटै नियन्त्रणमा लिएर आवश्यक अनुषन्धान भईरहेको बताए । बृत्त प्रमुख थापका अनुसार ति युवाहरुले करिव २०० मिटर पर रोकिराखेको भे ५ प १३०५ नम्वरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको बताए । बृत्त प्रमुख थापाले भने,‘चाउँचाउँ भित्र केहि चुरोट सुत्र्ति समेत फेला परेको छ थप अनुषन्धान भईरहेको छ, थप अनुषन्धान पश्चात हामी म्याद थप गरि लागुऔषध ऐन अन्र्तगत मुद्धा चलाउँछौ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group