ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य संस्थालाई अत्यावश्यक उपकरण प्रदान


एबीसी न्यूज
२७ जेष्ठ २०७६, सोमबार   १ : ११   बजे

 

 

 

काठमाडौँ, २७ जेठ । शिवनाथ गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै दुर्गमका स्वास्थ्यचौकी तथा सुरक्षित प्रसूति सेवा केन्द्र बर्थिङ सेन्टर लाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ ।

स्थानीय तहका स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा विनियोजित रकममध्ये रु १५ लाखबाट तीन स्वास्थ्य चौकी तथा १३ बर्थिङ सेन्टरका लागि शल्यक्रियाका सामग्री, प्रसूति श्यया, प्रसूतिका लागि आवश्यक सामग्री, अन्य श्यया, दराज, स्टेचरलगायत २३ प्रकारका सामग्री वितरण गरिएको हो ।

स्थानीय सरकार मातहत स्वास्थ्य सेवा आइसकेको अवस्थामा तिनलाई स्वचालित गराउन ती उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । घरमा हुने सुत्केरी शून्य गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिकास्थित १३ वटै प्रसूति सेवा केन्द्रमा आवश्यक उपकरण तथा कर्मचारीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका सबै स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि स्ट्रेचरका साथै प्रसूति सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण, प्रसूति श्ययालगायत सामग्री सबै स्वास्थ्य संस्थाले प्राप्त गरेको उदयदेव स्वास्थ्य चौकीका इञ्चार्ज नरेन्द्र महतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu