ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभरका साईकल राईडरहरु पुगे पाल्पाको रानीमहल


एबीसी न्यूज
२७ जेष्ठ २०७६, सोमबार   २ : १८   बजे

काठमाडौ, २७ जेठ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रेमको प्रतिक रानीमहलमा साईकला यात्रा गरिएको छ । रुपन्देही साईकल संघको आयोजना वुटवल साईकल सिटीको सहकार्यमा बुटवलदेखि पाल्पाको रानीमहलसम्म साईकल यात्रा गरिएको हो । रानीमहलमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई केन्द्रित गराउने उद्देश्यले साईकल यात्रा गरिएको छ ।

नेपाल भित्रका साईकल राईडरहरुलाई रुपन्देही साईकल संघले रानीमहल पु¥याएको हो । साईकल यात्रामा देशभरीबाट ४० जना साईकल राईडरहरुको सहभागिता रहेको थियो । बुटवलबाट तानसेनको रानीमहल ५३ किलोमिटर दुरीमा पर्दछ । प्रेमको प्रतिक रानीमहल लाई देश विदेशमा परिचित गराउन, यस क्षेत्रमा पर्यटहरुको आवगमनमा वृद्धि गराउदै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन साईकल यात्रा कार्यक्रम गरिएको रुपन्देही साईकल संघका अध्यक्ष पुकार थापाले बताए । साईकल यात्रीहरु बुटवलबाटै साईकल चलाएर रानीमहलमा पुगेका थिए । बुटवलदेखि रानीमहलसम्म साईकल चढेर यात्रा गर्दा बेग्लै किसिमको आनन्द आएको सहभागीहरुले बताएका छन् । साईकल यात्राीहरुले रानीमहलमै एक रात बिताए । रानीमहललाई संरक्षण गर्दै आवश्यक भौतिक पूर्वाधार होटल व्यवसाय बढाउँदै लैजानुपर्ने सहभागीहरुले बताए ।

साईकल यात्रुहरु रानीमहलबाटै साईकल चढेर बुटवलको यात्रा गरेका छन् । साईकल यात्रुहरुलाई तानसेनमा विभिन्न संघ संस्थाहरुबाट स्वागत गर्दै जिल्लाका अन्य स्थानहरुमा पनि यो अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । यस प्रतियोगिताले विदेशी तथा स्वदेशी साईकल पारखीहरुको लागि नयाँ गन्तव्यको विकास हुने पर्यटकहरुको संख्या वृद्धि हुने अपेक्षा आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group