ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरीबाट ठुलो मात्रामा लागु औषध मोटर साईकल र स्कारपीयो सहित २८ जना प्रक्राउ


एबीसी न्यूज
३० जेष्ठ २०७६, बिहिबार   ५ : १०   बजे

विरगंज, ३० जेठ । सशस्त्र प्रहरीबाट ११ महिनामा ठुलो मात्रामा लागु औषध बरामद, १ मोटर साईकल र १ भारतीय स्कारपीयो सहित २८ जना नियन्त्रणमा ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा वीरगंजले चालु आर्थिक बर्षको ११ महिनामा ठूलो मात्रामा लागु औषध सहित २८ जनालाई नियन्त्रणमा लिएको हो ।

चालु आर्थिक बर्ष ०७५/०७६ को साउन देखि जेठ सम्ममा एउटा भारतिय नम्बर प्लेटको स्कोरपियो र बा ५ प ९७३२ नम्बरको पल्सर मोटर साईकल सहित २ जनालाई पक्राउ गरेको हो ।

राजश्व तथा भन्सार गस्ती वीरगंजले आर्थिक बर्षको ११ महिनामा प्रतिबन्धीत लागु औषध डाईजोपाम १ हजार ७ सय १२ गोटा, नर्फिन १ हजार ७ सय १ गोटा, फेनारगन १ हजार ६ सय ९८ गोटा, नाईट्रोभेट ४१ गोटा, कोरेक्स १८ बोतल, यलभचभह ९८ बोतल, नाईट्रोजेपाम, ३ सय ५ गोटा, धष्लअष्चचभह १ बोतल wllarex दुई बोतल, simplex १५ गोटा टयाब्लेट, नाईट्रोजेपान १ टयाब्लेट, साढे २३ किलो चरेस, गा“जा १८ किलो ७ सय ग्राम र २ सय ग्राम ब्राउन सुगर सहित २८ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा १४ नम्बर गुल्म वीरगंज पर्साका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताउनु भयो ।

राजश्व तथा भन्सार गस्ती सुरक्षा वीरगंजले नियमित र बिशेष चेकजाचका क्रममा वीरगंज भन्सार कार्यालयको मुलगेटबाट पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले बताउनुभयो । सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले यती ठूलोे मात्रामा लागु औषध पक्राउ गरेको यो पहिलो घटना भएको खड्काको दावी छ ।

उता सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोली वीरगंजले चालु आर्थिक बर्षको ११ महिनाको श्रावण देखी जेष्ठ सम्ममा झण्डै करिव ६ करोड बराबरको अबैध भन्सार छलीका सामान पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको खडका जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu