ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिका विद्यार्थीका लागि खेलकुद सामग्री तथा साईकल वितरण


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ३ : ३८   बजे

 

जनकपुर, १८ असार । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य मञ्जु यादवले संसदीय विकास कोषको रकमबाट विद्यार्थीहरुका लागि खेलकुद सामग्री हस्तान्तरण तथा साईकल वितरण गरेकी छिन् ।
महोत्तरीको भंगहा नगरपालिका स्थित हरिनमरी गाउँमा रहेको शवरी दलित प्राथमिक विद्यालयका बालबालिकाहरुलाई सामुदायिक विद्यालयप्रति आकर्षित गराउने उद्देश्यले प्रदेशसभा सदस्य मञ्जु यादवले चिप्लेटी, झुलुवा प्रधानाध्यापक अञ्जली देवी यादवलाई एक कार्यक्रम वीच हस्तान्तरण गरिन् ।

कक्षा ३ सम्म मात्रै रहेको यस विद्यालयमा १ सय १७ जना दलित बालबालिका अध्ययनरत्त छन् । त्यस्तै सभासद यादवले कक्षा ९ र १० मा विभिन्न विद्यालयमा अध्ययनरत्त रहेका विपन्न वर्ग तथा दलित छात्रा तथा छात्रलाई ४ दर्जन साईकल वितरण समेत गरिन् ।

सभासद यादवले विद्यालयमा बढि समयसम्म बालबालिकालाई टिकाउनका लागि खेलकुद सामाग्रीहरु आवश्यक रहेकाले तत्कालका लागि बजेटबाट व्यवस्था गरेको बताइन् । उनले गाउँघरका विद्यार्थीहरु एसईई पछि अगाडीको पढाई विभिन्न कारणवश छाड्ने गरेकाले शिक्षाप्रतिको लगाव र आजको अनिवार्यतालाई आत्मसात गर्नु नै आवश्यकता रहेकोले पढाईको लागि साईकल वितरण गरेर विद्यार्थीहरु अगाडी बढोस् भन्ने धेय्यले प्रोत्साहनस्वरुप साईकल वितरण गरेके प्रष्टाइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group