ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेल्लेखलाई साक्षर घोषणा गरिने– अध्यक्ष वोहरा


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ६ : ४६   बजे

काठमाडौं, १८ असार । मेल्लेख गाउपालिकाले गाउटोलमा रहेका निरक्षर नागरिकको लागि घरमै कक्षा सञ्चालन गर्ने भएको छ ।

गाउपालिकालाई साउन महिना भित्र पुण साक्षर घोषणा गर्ने लक्ष्य अनुरुप अभियान सञ्चालन गर्न लागिएको गाउपालिका अध्यक्ष लोकवहादुर वोहराले बताउनुभएको छ । आज मेल्लेखमा बसेको शिक्षा समितिको बैठकले ८ वडा रहेको मेल्लेख गाउपािलकाका सबैवडामा रहेका निरक्षरहरुलाई पत्ता लगाई कक्षा सञ्चालन गर्न लागिएको उहाले जानकारी दिनुभयो ।

निरक्षर विद्यार्थीलाई स्टेसनरी सामाग्री गाउपालिका शिक्षा शाखाले उपलब्ध गराउने कालुिसह वोहराले वताउनुभयो । गाउमा रहेका शिक्षित व्यक्तिले एक विद्यार्थी पढाए वाफत गाउपालिका ५ सय रुपैया उपलब्ध गराउने भइको छ । अछामलाई भदौ भित्र साक्षर जिल्ला घोषणा गर्ने उदेश्य अनुसार अछामका स्थानिय तहले साक्षरता अभियान सञ्चालन गिररहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu