ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एपमा समस्या देखियो


एबीसी न्यूज
१९ असार २०७६, बिहिबार   ८ : १०   बजे

काठमाडौं, १९ असार । सोसल मिडिया एप्स फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एप लगभग आठ घण्टा गडबड भएर आज बिहानबाट सामान्य अवस्थामा फर्केका छन् । यो एप्स पुरै ठप्प नभएपनि यसका केही फिचरमा समस्या देखिएको थियो । अब फेसबुकले समस्या हटिसकेको जनाएको छ । यो एप्सका साथ मुख्य समस्या तस्बिर र भिडियोलाई लिएर भइरहेको थियो ।

फेसबुक वेबसाइट तथा एप्सको न्यूजफिडमा तस्बिर लोड भइरहेको थिएन भने इन्स्ट्राग्राममा पनि यस्तै समस्या भएको थियो । ह्वाट्सएपमा पनि तस्बिर र भिडियो पठाउन तथा डाउनलोड गर्न समस्या भएको थियो । कतिपय प्रयोगकर्ताले फेसबुकमा तस्बिर, भिडियो वा अन्य डेटाको एप्स वा वेबसाइट दुवै स्थानमा एक्सेस नपाएको बताएका थिए ।

इन्स्ट्राग्राममा पनि स्टोरी देख्न गाह्रो हुनुको साथै केही तस्बिर लोड हुन पाएका थिएनन् । समस्या सिर्जना भएपछि फेसबुकले ट्विट गर्र्दै आफूलाई यो समस्याका बारेमा जानकारी रहेको र यसमा काम भइरहेको जनाएको थियो ।

नेपाली समयअनुसार बिहीबार बिहान ४ बजेर ५१ मिनेट जाँदा समस्या हटेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group