ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसएलआर राइफल सहित बिप्लबका जिल्लास्तरीय नेता पक्राउ


एबीसी न्यूज
१९ असार २०७६, बिहिबार   ३ : ४५   बजे

पोखरा, १९ असार ।  संखुवासभाको तिलिचुङ गाउँपालिकाबाट एसएलआर राइफलसहित विप्लव माओवादीका एक जिल्लास्तरीय नेता पक्राउ परेका छन ।

एसएलआर राइफल, म्यागजिन तथा बम बिस्फोटमा प्रयोग हुने सामग्रीसहित विप्लव माओवादीका जिल्ला नेता निमदोर्जे तामाङलाई बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तेस्तै तामाङको साथबाट मोबाइल, डायरी र विप्लव समूहको पर्चा पनि बरामद भएको र अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त क्षेत्रमा मा असार १६ गते विप्लव माओवादी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो। दोहोरो गोली हानाहानपछि प्रहरी प्रधान कार्यालयबाट ३५ जनाको थप प्रहरी टोली हेलिकप्टरमार्फत त्यहाँ खटाइएको थियो। विप्लव समूहले त्यस क्षेत्रबाट ३ जना नेता कार्यकर्ता बेपत्ता भएको दाबी गर्दै आएको छ ।त्यस क्षेत्रमा प्रहरिको थप सक्रीयता बढाइएको पनि प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group