ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङको कालंगा हाइड्रोमा तोडफोड, ५ दिनदेखि कामकाज ठप्प


एबीसी न्यूज
२४ असार २०७६, मंगलबार   ७ : ३१   बजे

 

बझाङ, २४ असार । बझाङको बुंङ्गल नगरपालीकामा निर्माणाधिन कालंगा हाइड्रो प्रालीको कार्यालयमा स्थानियहरुले तोडफोड गरेपछीे काम बन्द भएको हो ।

प्रालीको फिल्ड कार्यालयमा काम गर्ने कर्मचारीहरुले शान्ति सुरक्षाको प्रत्याभुत नभएको भन्दै पाँच दिन अघिदेखी नै काम बन्द गरेका हुन ।केहि दिन अधि ललीता धामीको हत्याको बिरोधमा आएका आक्रोसित स्थानियहरुले तोडफोड गरेर प्रालीमा १५ करोड बराबरको क्षेती भएको प्रालीका प्रमुख प्रशासकिय अधिकृत पुष्प चित्रकारले जानकारी दिनु भएको छ ।

 

असार १६ गते हाइड्रो प्रालीका जेसीवी चालक माधब बोहराले बुंङ्गल नगरपालीका २ की २० वर्षिया धामीको बलत्कार गरि हत्या भएको विषयलाइ दिएर दोषिलाइ कार्वा्हिको माग गर्दै स्थानियले हाइड्रोका फिल्ड कार्यालयमा तोडफोड गरेको थियो ।

आफुहरुको शान्ति सुरक्षा नभएको र कम्पनी कार्यालयमा आक्रमण तोडफोड गर्नेहरु लाई कार्वाही र क्षति असुलीका लागी प्रालीले माग गर्दै आएको छ ।ललीता धामीको हत्या सँङ्लग्न जेसीवी चालक माधब बोहरा भने प्रहरीको हिरासतमा छन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu