ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, मलेसियासँगको टि–२० श्रृंखला क्लिन स्वीप


admin
२९ असार २०७६, आइतबार   ११ : ३७   बजे

काठमाडौं, २९ असार । नेपालले मलेसियाविरुद्धको टि–२० अन्तर्राष्ट्रिय शृंखलामा ऐतिहासिक सफलता हासिल गरेको छ ।
दुई खेलको श्रृंखला क्लिन स्विप गर्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो।

मलेसियाविरुद्ध आज भएको श्रृंखलाको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ रनले पराजित गरेको छ । आज उत्कृष्ट व्याटिङ गर्दै विनोद भण्डारीले कप्तान पारस खड्काको कीर्तिमान समेत भंग गरेका छन्। मलेसियाको क्वालालाम्पुरमा भएको खेलमा विनोदले २५ बलमै अर्धशतक प्रहार गरेका थिए । यसअघि पारसको नाममा रहेको टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान राखेका थिए ।

यससँगै नेपालले पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय श्रृंखला जितेको छ । यसअघि हिजो भएको खेलमा पनि नेपालबाट मलेसिया ७ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group